वर्ग Financial News

सरकारको दुई महिनाः राजश्व १५४ अर्ब उठ्यो, विकास खर्च ८ अर्ब, ऋण तिरेरै सकियो ३५.५१ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०।८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत...

टिपटप मिठाई पसललाई दुई लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले टिपटप मिठाई पसललाई २ लाख जरिवाना गरेको छ। बजार अनुगमनका क्रममा काठमाडौं महानगरपालिका वडा नं....

टेबल टेनिसको बल जस्तै ‘अर्थसचिव’: २ वर्ष नपुग्दै पाँचौं सरुवा, कसको स्वार्थमा हुन्छ अदल-बदल ?

काठमाडौं । सरकारले अर्थसचिव परिवर्तन गरेको छ । भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्जुन पोखरेलको ठाउँमा कृष्णहरी पुष्करलाई...

नवलपरासी यातायात कार्यालयबाट १२ करोड राजश्व संकलन

नवलपरासी ।  नवलपरासी  (बर्दघाट–सुस्ता पश्चिम)  जिल्ला सदरमुकाम परासीस्थित यातायात ब्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष ०७९/०८० मा यातायात सेवासम्बन्धी सेवाबाट ...

राजस्व चुहावट नियन्त्रण गर्न अर्थ मन्त्रालय सक्रिय

काठमाडौं । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न भएको छ । बैठकले राजस्व चुहावट नियन्त्रणकालागि विभिन्न निर्णयहरु गरेको...

साउन महिनामा आयात, निर्यात र व्यापार घाटा पनि घट्यो, रेमिटेन्स २५.८ प्रतिशतले वृद्धि

काठमाडौं । साउन महिनामा मुलुकको आयत–निर्यात र कुल ब्यापार घाटामै कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन...

गम्भीर प्रकृतिका बेरुजुको सूची तयार गर्दै सार्वजनिक लेखासमिति

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमितिले गम्भीर प्रकृतिका बेरुजुको सूची तयार गर्ने भएको छ । समितिको आजको बैठकमा सदस्यको...

विकास निर्माणका योजना सञ्चालन गर्दा देशको हित र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्छौंः अर्थमन्त्री डा. महत

ललितपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने बताएका छन् । ललितपुरको गोदावरी...

सांसद बजेट लगेर जनताको प्रिय बन्न खोज्दा कानुन निर्माण ओझेलमा पर्योः सांसद तामाङ

काठमाडौं । कानुन निर्माणमा केन्द्रित हुनुपर्ने जनप्रतिनिधि खुद्रे विकासका आयोजनाका लागि बजेट खोज्दै मन्त्रालय धाएको भन्दै जनस्तरमा आलोचना भइरहेको...

नेपालको अर्थतन्त्रमा संकटको कालो बादल मडारिरहेको छः हेमराज ढकाल

काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले नेपालको अर्थतन्त्र अझैपनि समस्या मुक्त भइनसकेको बताएका छन् । परिसंघले आयोजना...