वर्ग Financial News
अरुण चौधरी देश छोडेर भाग्ने थिएनन्, स्वदेशी लगानी कर्तालाई धरपकड गरेर लगानी सम्मेलनको के अर्थ ?
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अरुण चौधरीलाई पक्राउ गरेर सरकारले लगानी सम्मेलनको उपहास गरेको टिप्पणी गरेका...
विराटनगर सम्म कार्गो रेल व्यवस्थापनमा कुनै समस्या छैन : समिति
काठमाडौं । विराटनगर स्थित नेपाल कष्टम यार्ड पूर्णरुपमा तयारी अवस्थामा रहेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले व्यवसायीहरुसंग...
निर्यात प्रर्वद्धनका लागि नीतिगत सुधार गरौं : चेम्बर अध्यक्ष मल्ल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रर्वद्धनका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।...
राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्र समेतको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति...
नयाँ बजेट कस्तो बनाउने ? योजना आयोगले थाल्यो मन्त्रालयगत छलफल, सिलिङ तोकिँदै
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे विषयगत मन्त्रालयहरूसँग छलफल सुरु भएको छ । राष्ट्रिय योजना आयोगले विभिन्न...
तत्काल मन्त्रीमण्डल फेरबदल हुने अवस्था छैन : मन्त्री गुरुङ
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेका बताएका छन् । मन्त्रीहरुको कार्य...
भारतमा चुनावी बजेट-उत्पादन र रोजगारी बढाउन उद्योगहरुलाई नगद अनुदान
काठमाडौं । नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले आफ्नो कार्यकालको अन्तिम चुनावी बजेट फेब्रुअरी १ तारिखका दिन ल्याउँदैछ । वित्त...
१६ औँ योजनाका लागि आयोगले लियो विकास साझेदारसँग सुझाव
काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ योजना र अति कम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तर्राष्ट्रिय...
भाटभटेनीले डेढ अर्ब कर छलेको अदालतको ठहर, ब्याजसहित २ अर्ब तिर्नुपर्ने फैसला
काठमाडौं । भाटभटेनी डिपार्टमेन्टल स्टोरमाथि लागेको कर छलिको आरोपलाई सर्वोच्च अदालतको पूर्ण इजलासले सदर गरेको छ । यो फैसला...
तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लाग्यो
काठमाडौं । आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको...