वर्ग Financial News
विश्वसनीय र स्रोत सुनिश्चित भएको बजेट आउनु पर्छ : डा खतिवडा
काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बजेट र संसदको साख जोगाउने गरी विश्वसनीय र स्रोतको सुनिश्चितता भएको बजेट ल्याउन...
करका दर घटबढ हुँदा कारणसहित प्रष्ट पार्नेछौँ : अर्थमन्त्री पुन
वीरगञ्ज । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा राजस्वको दररेट कायम गर्दा पारदर्शिता अपनाइने बताएका...
वीरगन्जलाई आर्थिक नगरी घोषणा गर्नुपर्छ : अर्थमन्त्री पुन
वीरगन्ज । अर्थमन्त्री वर्षमान पुन अनन्तले वीरगञ्जलाई आर्थिक नगरी घोषणा गर्नुपर्ने व्यवसायीको मागमा सरकार सकारात्मक रहेको बताएका छन् ।...
व्यापारीलाई दु:ख नदिई काम गर्न अर्थमन्त्री पुनको भन्सारका कर्मचारीलाई निर्देशन
वीरगन्ज । अर्थमन्त्री वर्षमान पुन अनन्तले वीरगन्ज भन्सार कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । कर राजश्वको ४० प्रतिशत हिस्सा...
स्वदेशी उत्पादन उपभोग गर्नुपर्नेमा मन्त्री भण्डारीको जोड
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुमा आधारित उत्पादन उपभोग गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय...
संसदबाट नभ्याए अध्यादेशबाट दर्जन कानून संशोधन गर्छौंः अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनका लागि सरकारले अध्यादेशबाट भए पनि एन संशोधन गर्ने बताएका छन् ।...
व्यक्तिलाई टार्गेटमा राखेर ट्रान्फरेन्सीले किन निकाल्यो सीओआईको विषय?
काठमाडौं । चैत २१ गते एक विज्ञप्ति जारी गर्दै ट्रान्फरेन्सी इन्टरनेश्नल नेपालले तोयम राया महालेखा परिक्षक बन्न नहुने बतायो...
‘मेरो २३ लाख सहकारीमा फसेको छ, ठग होइन’-श्रममन्त्री अर्याल
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्यालले सहकारी ठगीमा आफनो...
प्रकाशशरण महतको कार्यक्षमतामा अर्थमन्त्री पुनको प्रश्न : ‘९ महिनामा ९ प्रतिशत मात्रै राजस्व?’
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले चालु आर्थिक वर्षको हालसम्मको राजश्व संकलनको अवस्था उत्साहजनक हुन नसक्दा अर्थतन्त्रको आन्तरिक सूचकमा...
भारतमा मुद्रास्फितिको जोखिम कायमै : ब्याजदर यथास्थितिमा रहने
काठमाडौं । भारतमा मुद्रास्फीतिको जोखिम र बलियो आर्थिक वृद्धि दुवैको सम्भावना रहेको बताउँदै केन्द्रीय बैङ्कले शुक्रबार लगातार सातौं पटक...