वर्ग Financial News

यसपाली बजेट र मौद्रिक नीतिबिच अन्तरविरोध आउँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्यता कायम गरिने बताएका...

‘भ्याट १३ मात्रै होइन शुन्यदेखी १८ प्रतिशतसम्म लागू गरौं’ राजेश कुमार अग्रवालको विचार

नेपाल उद्योग परिसंघले उत्पादनमुलक तथा सेवामुलक उद्योगहरुको छाता संगठनको रुपमा विगत २० वर्षदेखि मुलुकमा औद्योगिक वातावरण निर्माण, लगानी प्रबद्र्धन,...

खोटाङका अग्निपीडितलाई १ लाख बढी आर्थिक सहयोग

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप १ लाख ७६ हजार प्रदान गरिएको छ । यही वैशाख...

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, ५ दलका नेतासँग परामर्श गर्दै सभामुख

काठमाडौं । यही वैशाख २८ गते प्रारम्भ हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संसद् सचिवालयका प्रवक्ता...

बजेट अधिवेशनको तयारी पुरा, गृहमन्त्रीमाथि छानविन समिति नबनेसम्म संसद चल्न नदिने काँग्रेसको अडान

काठमाडौँ । बैशाख २८ गतेदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ । संघीय संसद सचिवालयले बजेट अधिवेशनको सम्पूर्ण तयारी पुरा...

बैंक विरुद्ध फेरि खनिए ओलि, भने- ‘बैंकहरु मिटर ब्याजी हुन् १० लाख ऋण दिएर ३५-४० लाख असुल्ने’

काठमाडौं ।  मिटर ब्याज तराईमा सामाजिक अभ्यासका रुपमा रह्यो, अलि-अलि पहाडमा छ । यो तराईमा अहिले पनि कस्ता प्रथाहरु...

टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी

काठमाडौं । सरकारले टिकटक माथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ । यसअघि काँग्रेससहितको गठबन्धन सरकारका पालामा टिकटक माथि लगाईएको...

हजारौं छोरीहरुलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्नेबारे सोचिरहेको छु : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटबारे महिला उद्यमीसँग अन्तरक्रिया गरेका छन् ।सोमबार मन्त्रालयमा उनले महिला...

धनगढी उपमहानगरद्वारा २३ करोड ४० लाख राजस्व सङ्कलन

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले २३ करोड ४० लाख ९३ हजार राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाले चालु आव...

नेपालको पहिलो इन्टरनेट कम्पनी सुविसुले ग्राहकबाट उठाएको ४५ करोड भ्याट तिरेन

काठमाडौं । सेवाग्राहीबाट असुलेको करोडौ रकम तिर्न सुविसु केवलनेट लिमिटेडले अस्वीकार गरेको छ । कम्पनीले ४५ करोड भन्दाबढि रकम...