वर्ग Financial News

बजेटअनुसार परियोजना बनाउन मुख्यमन्त्री कँडेलको आग्रह

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट अनुसार परियोजना तर्जुमा गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन्...

लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ

काठमाडौं । लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ...

दमक नगरपालिकाद्वारा १४ करोड बढी राजस्व सङ्कलन

झापा । दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा १४ करोड २४ लाख २० हजार एक सय ३२ राजस्व...

नागरिक उड्डयन मन्त्री तामाङको बैंक खातामा साढे सात लाख, अन्य सम्पत्ति कति ?

काठमाडौं । संस्कृति मामिला तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले आफ्नो सम्पत्ती विवरण सार्वजनिक गरेका छन् । मंगलबार प्रधानमन्त्री...

शिक्षा मन्त्री श्रेष्ठको बैंक खातामा डेढ करोड बढी, सुन- चाँदी कति ?

काठमाडौं । शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले...

अर्थमन्त्री पुनको राेल्पामा थाेरै जग्गा, ३३ लाख ७० हजार बैंक ब्यालेन्स

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरण अनुसार पुनसँग...

निकिता पौडेलसँग विवाह गरेपछि गृहमन्त्री लामिछाने बने करोडपति

काठमाडौं । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सम्पति श्रीमतिको नाममा राख्ने गरेको पाइएको छ ।...

प्रधानमन्त्री दाहालको बैंक ब्यालेन्स २५ लाख, सुन ५ तोल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्पती विवरण सार्वजनिक भएको छ । प्रचण्डको एभरेष्ट बैंक लिमिटेड सिंहदरबारमा २५ लाख...

म्याग्दीमा ९ सय रोपनी जग्गामा बर्खे आलुखेती

म्याग्दी । म्याग्दीमा यस वर्ष नौ सय रोपनी जग्गामा व्यावसायिक रूपमा खायन जातको बर्खे आलुखेती गरिएको छ । जिल्लाका...

वीरगञ्ज महानगरद्वारा १० महिनामा ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम...