वर्ग Don’t Miss!
‘नेपालमा लगानीको वातावरण अझै बनेको छैन’
काठमाडौं । विश्वसङ्कटको केही समय पहिलेदेखि नै आर्थिक मन्दीको दबाबमा नेपाल पर्न थालेको थियो । खासगरी कोभिड–१९ पछि भने...
बैंकका शाखा र कर्मचारीमाथि आक्रमण बढेपछि सिबिफिनले भन्योः सुरक्षा नभए सेवा बन्द गर्छाैं
काठमाडौं । पछिल्लो केही दिनदेखि बैंक तथा वित्तीय संस्थाका शाखा र कर्मचारीहरुमा आक्रमण हुन थालेपछि बैंक तथा वित्तीय संस्था...
सुनमा लक्जरी कर लगाइएको छैनः अर्थमन्त्री डा. महत
पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौंपछि आर्थिक क्रियाकलाप पोखरामा बढी हुन्छ, यहाँ मध्यम खालका उद्योग छ, पर्यटन यहाँको...
याे बजेट देश र जनता केन्द्रितछ, अर्थतन्त्र चलायमान बनाउँछ : अर्थमन्त्री महत
कास्की। अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन् । उनले देश र जनतालाई केन्द्रविन्दुमा...
वर्षाले देशैभर पहिराे, राष्ट्रिय राजमार्ग सहित धेरै सडक अवरुद्ध
काठमाडौं । अविरल वर्षाका कारण देशैभर वाडी र पहिराे गएकाे छ । पिहराेका कारण देशका बिभिन्न सडक तथा राष्ट्रिय...
काठमाडौंका बोर्डिङ स्कुलमा पढाउने शिक्षकहरूले पनि सरकारी स्कुलकै बराबर तलब पाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयलाई पनि सरकारी विद्यालयसरह शिक्षकलाई तलबभत्ता दिनुपर्ने बताएका छन्। मेयर बालेनले...
एनआरएनसँग देशको समृद्धिका लागि सहकार्य गर्न सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का
मस्कट । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सरकार गैरआवासीय नेपालीहरुसँग सहकार्य गर्दै देशको समृद्धिका लागि अघि बढ्न प्रतिबद्ध...
भ्रष्टाचारविरुद्धको अभियान यत्तिमै रोकिन्न,निरन्तर अगाडि बढ्नेछः प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको अभियान थप सशक्त रुपमा अघि बढ्ने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा...
ऐन बनाएर चुरे संरक्षणको संस्थागत व्यवस्था गर्नु अहिलेको मुख्य आवश्यकता हो
काठमाडौं । नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७१ असार २ को निर्णयनुसार चुरे क्षेत्र भूभौगर्भिक रुपमा कमजोर, धेरै पानी पर्ने...
असारभित्रै कारोबार आरम्भ गर्दै चार लघुबिमा कम्पनी, कसको तयारी के ?
काठमाडौं । चारवटा लघु बिमा कम्पनीहरूले असारभित्रै औपचारिक कारोबार आरम्भ गर्ने अन्तिम तयारी थालेका छन् । बिमा प्राधिकरणबाट लाइसेन्स...