वर्ग Don’t Miss!
लक्ष्मी सनराइजको नाफा झण्डै ५० प्रतिशतले वृद्धि, मर्जरपछि यस्तो भयो प्रगति
काठमाडौं । लक्ष्मी सनराइन बैंकको नाफा झण्डै ५० प्रतिशतले वृद्धि भएको छ । सबै भन्दा पछिल्लो मर्जर गर्ने लक्ष्मी...
ग्लोबलको छलाङः नाफा ४६.४६ प्रतिशतले बढ्दा, अधिकांश सूचक अब्बल
काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफा ७ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । बैंकले गत आर्थिक बर्षको असार...
एनएमबि बैंकको नाफा ३४१ करोड, लगानीकर्तालाई लाभांश क्षमता कति ?
काठमाडौं । एनएमबि बैंकले गत आर्थिक बर्षमा ३ अर्ब ४१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले २०८०...
नेपाल इन्भेष्टमेन्ट मेगाले कमायो ४२९ करोड नाफा, यस्ता छन् अरु सूचक
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब २९ करोेड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले २०८० असार...
‘अदालत वित्तीय रुपले स्वतन्त्र र स्वायत्त नभएसम्म बिचौलिया हावी भैरहन्छन्’
काठमाडौँ । मुलुकको कानूनी क्षेत्रमा प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित नेपालको ३०औँ प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गते अनिवार्य...
चन्द्र ढकालको प्रश्न – के ऋण लिएर रोजगारी दिने, कर तिर्नेहरु दोषी नै हुन ?
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्र मन्दीमा गैसकेको बताएका छन् । महासंघको नेतृत्व सम्हालेको...
सबैले इमान्दार भएर काम गरे, याे वर्ष राजस्वको लक्ष्य पूरा हुन्छः अर्थमन्त्री
वीरगन्ज । अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् । बिहीबार सुक्खा...
गलैंचा, अलैंची, यार्चागुम्बादेखि अम्रिसोको निर्यात बढ्दै, गलैंचा मात्रै साढे ११ अर्बको निर्यात
काठमाडौं । गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा साढे १४ अर्बभन्दा बढी छ । अर्थात् मुलुकमा निर्यातभन्दा आयातको मात्रा...
नेको इन्स्योरेन्सको ‘टप थ्री’ मिसनः शाखा थप्ने, कर्मचारी बढाउने, पुँजी पुर्याउन बोनस र हकप्रद
काठमाडौं । गत आर्थिक वर्षमा नेको इन्स्योरेक्स कम्पनीले २ अर्ब ९२ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । कम्पनीले...
समन्वयकारी भूमिका भएमा तस्करी अन्त्य हुन्छः अर्थमन्त्री डा.महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन...