वर्ग Don’t Miss!
अर्थतन्त्रको ‘चिसो इञ्जिन’मा प्राण भर्दै अटो शो
काठमाडौंको भृकुटीमण्डपस्थित ‘नाडा अटो शो–२०२३’ जारी छ । आइतबारसम्म चल्ने अटो शोले शिथिल अर्थतन्त्रलाई गुल्जार बनाउने अपेक्षा गरिएको छ...
गभर्नरमाथि अर्थमन्त्रीको निरन्तर ‘हमला’
काठमाडौं । संसारभर सरकार(अर्थमन्त्री) र केन्द्रिय बैंकका गभर्नरबीचको सम्बन्ध द्धन्द्धात्मक नै हुन्छ । तर कानुनले नै केन्द्रिय बैंकलाई सरकारको...
तनहुँ जलविद्युत् आयोजनाको समग्र प्रगति ४३ प्रतिशत, कस्तो छ पुँजी संरचना तथा वित्तीय व्यवस्थापन ?
दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको समग्र प्रगति ४३ प्रतिशत...
बर्सेनि २ खर्ब ऋणमा डुब्दै देश, २२ खर्ब २१ अर्बको साँवा ब्याज कहिले तिरिसक्ने ?
काठमाडौं । नेपाल बर्सेनि २ खर्बभन्दा बढी ऋणको भारले थिचिँदै गएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटबाट यसपाली...
सेयर धितो कर्जाको १२ करोड सिमालाई १८/२० करोड बनाउनुपर्छः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले सेयर धितो कर्जाको सिमा १२ करोडबाट हटाएर १८ देखि २० करोड रुपैयाँसम्म बनाउनुपर्ने...
आर्थिकमन्दीले हेटौँडा औद्योगिक क्षेत्रका अधिकांश उद्योगद्वारा उत्पादनमा कटौती, ९ वटा उद्योग बन्द
बागमती । हेटौँडा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूले कूल क्षमताको ४० प्रतिशत मात्र उत्पादन गरेका छन् । आर्थिकमन्दीको कारणले उद्योगको...
नेपाललाई स्वदेशी/विदेशी लगानीको केन्द्र बनाउनुछ, देशको क्रेडिट रेटिङ पनि गर्दैछौंः प्रधानमन्त्री
लगानी बोर्डले यसै सातादेखि १२औं वर्षमा प्रवेश गरेको छ । यसबीच हामीले विश्व तथा नेपाली अर्थतन्त्रमा आएका विभिन्न उतारचढाव...
राष्ट्र बैंकको सूक्ष्म व्यवस्थापनले नेपाली अर्थतन्त्रमा समस्या आयो, यो धेरै रहँदैनः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नियामकको सूक्ष्म नियन्त्रणले नेपाली अर्थतन्त्रमा समस्या देखिएको बताएका छन्। अटोमोबाइल्स एसोसिएसन अफ नेपाल...
६४.७३ कराेड डलरकाे त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण सुरु, ३ वर्षपछि २१६ मेगावाट बिजुली उत्पादन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीहरुको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन...
सरकार विरुद्ध बैंकहरु अदालतमा, मर्जर र एफपिओको करले चिढिँदै लगानीकर्ता
काठमाडौं । सरकार विरुद्ध बैंकहरु अदालत पुगेका छन् । बाणिज्य बैंकका सीईओहरुको छाता संस्था नेपाल बैंकर्स संघको समन्वयमा बाणिज्य...