वर्ग Don’t Miss!
कठिन समयमा नेपाली बैंकहरुले प्रशंसनीय काम गरे : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंकहरुले अर्थतन्त्रको पुनर्स्थापनामा प्रशंसनीय काम गरेको बताएका छन् । नेपाल...
अमेरिका नेपालको वृहत्तरहित र सुदृढ सम्बन्ध चाहन्छः परराष्ट्रमन्त्री साउद
काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको निमन्त्रणामा अमेरिकाको पाँचदिने औपचारिक भ्रमणमा वासिङ्टन डिसी आएका परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले यहाँ...
२७ देशका बैंक सिइओहरुलाई अर्थमन्तीको आग्रह, नेपाली जलविद्युतमा लगानी गर्नुस्
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले एशियाली बैंकहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन । नेपाल बैंकर एशोसियसनले...
बैंकहरूको बेसरेट घट्यो, कुनको कति ?
काठमाडौं । अब बैंकहरूको ब्याजदर सस्तो हुने भएको छ । चालु आवको पहिलो त्रैमास बैंकहरूले बेसरेट (आधारदर) घटाएर वित्तीय...
कोरियाली लगानीकर्तासँग ढकालले भने, ‘ऊर्जा, पर्यटन, कृषि र आईसीटी’ क्षेत्रमा लगानी गर्नुस्
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण कोरियाली लगानीकर्तासँग ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आईसीटी गरी...
लघुवित्तः १०० गाउँपालिकामा अझै पुगेनन्, नाफा मात्रै हेरे, एकै व्यक्तिलाई २३ संस्थाबाट आधा करोड ऋण
काठमाडौं । लघुवित्त वित्तिय संस्थाहरुमा चरम बिकृति रहेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले गठन गरेको...
जमिनको स्वामित्व सरकारकै रहने गरि बन्द सरकारी उद्योग निजीकरण गर्ने तयारी
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा निजीकरण समितिको ९४ औं बैठक बसी निजीकरण प्रक्रिया र निजीकरण भएका प्रतिष्ठानहरुको...
म्युचुअल फण्डहरुले आईपीओको सेयर ६ महिनासम्म बेच्न नपाउने
काठमाडौं । अबदेखि म्युचुअल फण्डहरुले आईपीओको सेयर ६ महिनासम्म बेच्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डहरुलाई...
२५ देशका ७० सीईओ नेपालमा भेला हुँदै, १०० बर्षपछि बैंकिङमा देखिएको चुनौतीसँग जुध्ने उपाय खोज्ने
नेपाल बैंकर्स संघले कात्तिक २३ र २४ गते नेपालमै पहिलो पटक एशियन बैंकर्स कन्फेरेन्स आयोजना गर्दैछ । एशियन बैंकर्स...
‘नेप्से बुल ह्विस्की’को ट्रेडमार्क खारेज गर्न उद्योग बिभागलाई नेप्सेको पत्र
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले नेप्से बुल ह्विस्कीको ट्रेडमार्क खारेज गर्न उद्योग विभागलाई पत्राचार गरेको छ । नेप्सेलाई नै...