वर्ग Don’t Miss!
कोभिड–१९ संघर्षः सरकारले सार्वजनिक गर्यो वास्तविक अवस्था, यस्तो छ तयारी
काठमाडौं । सरकारले कोरोनासँगको संघर्षबारे आफ्नो तयारीबारे विस्तृत विवरण सार्वजनिक गरेको छ । उपप्रधानमन्त्री इश्वर पोखरेलको अध्यक्षतामा बसेको वैठकले...
‘कम्फर्ट पोजिसन’मा सरकारी ढुकुटी, निषेधाज्ञामा रोकिएन राजस्व संकलन र बजेट खर्च
काठमाडौं । चालु आर्थिक वर्षको १० महिना बित्न एक साता बाँकी हुँदा सरकारी कोषबाट ७ खर्ब ८४ अर्ब ८७...
सरकारले भन्योः भारतबाट अब खोप आउँदैन, अन्य विकल्प खोज्दैछौं
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको सिरम इन्स्टिच्युटबाट थप खोप तत्काल नआउने स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता...
सुन तस्करको गिरोह पक्राउ, साढे २ अर्ब विगो कायम गरी मुद्दा
काठमाडौं । राजस्व अनसुन्धान विभागले ३ जना सुन तस्करहरूविरूद्ध २ अर्ब ४३ करोड रूपैयाँ विगो कायम गरी मुद्दा हालेको...
खरिपाटीमा आइसोलेशन बनाउन प्राधिकरणको प्रस्ताव, अक्सिजन उद्योगलाई निरन्तर बिजुली
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रमा कोभिड–१९बाट सङ्क्रमितको उपचारका लागि आइसोलेशन केन्द्र निर्माणका लागि सरकारलाई आग्रह...
मनपरी शुल्क लिने अस्पताललाई कारवाही हुन्छः उपप्रम पोखरेल
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही हुने बताएका छन् । सिंहदरबारस्थित...
असुरक्षित बन्दै बैंकमा गरिएको लगानी, १ सयबाट मुस्किलले कमाउँछन् १३ रूपैयाँ
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले विभिन्न प्रसंगमा भन्दै आएका छन्, “बैंकहरुमा लगानी असुरक्षित हुन थालिसक्यो ।...
कोरोना छिचोल्दै ४०८ आरोहीले चढ्दैछन् हिमाल, कहाँ कति ?
काठमाडौं । कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामका सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका छन् ।...
निर्माण व्यवसायी महासङ्घले भन्योः निषेधाज्ञा लगाएर ‘निर्माणको काम गर्नु, कर तिर्नु’ भन्न मिल्छ ?
काठमाडौं । कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै राजधानीसहित विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण सरकारले तोकेको मापदण्डमा रही निर्माणका काम सञ्चालन...
दुविधामा मोदीः ज्यान जोगाउने कि अर्थतन्त्र ?
काठमाडौं । भारतमा कोरोना महामारीको ग्राफ बढ्दै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीमाथि राष्ट्रव्यापी लकडाउन गर्न दबाव बढिरहेको छ । तर,...