वर्ग Don’t Miss!

वायुसेवा निगमलाई नयाँ मन्त्रीको निर्देशनः जहाज उडाएर नाफा कमाई देखाउनुस्

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अगरियाले आफुसँग भएका सबै बिमानहरु उडाएर नाफा कमाई देखाउन नेपाल...

मध्यमस्तरको विकासशिल देश बन्दै नेपाल, अन्तराष्ट्रिय अनुदान घट्ने, निर्यातको सहुलियत हट्ने

काठमडाौं । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ ।...

उपत्यकामा निषेधाज्ञा थप, तर खुकुलियो (के गर्न पाइने ? के नपाइने ?)

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि एक साताका लागि थप भएको छ । यसअघि जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप...

संस्थागत अभिकर्तालाई लाइसेन्स दिने निर्णयबाट पछि हट्दैनौंः बीमा समिति

काठमाडौं । बीमा समितिले संस्थागत अभिकर्तालाई लाइसेन्स दिने आफ्नो कदमबाट पछि नहट्ने भएको छ । समितिले पेशागत बीमा अभिकर्ता...

नेप्से ऐतिहासिक बिन्दुमा, हालसम्मकै उच्च कारोबार (यी ३८ कम्पनीका लगानीकर्ता मालामाल)

काठमाडौं । सेयर बजारले नयाँ उचाइ चुम्ने क्रमले आईतबार पनि निरन्तरता पाएको छ । गत साता दुई पल्ट अहिलेसम्मकै...

सामाजिक सुरक्षा कोषः किन फस्यो विरोधको भूमरीमा ? अब के गर्ने ?

नेपालमा हचुवाको भरमा वा कसैको दबाब, प्रभाव र प्रलोभनमा नीति नियम बनाउने, संस्था खडा गर्ने र आम जनताको विरोध...

‘मैले मात्र होइन, संसारका कुनै विद्वानले सेयर बजार कति बढ्छ र कति घट्छ भन्न सक्दैन’ (भिडियो अन्तर्वार्ता)

नेपालको पुँजी बजारमा चर्चित नाम हो, अम्बिकाप्रसाद पौडेल । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य तथा पुँजीबजार फोरमको सभापतिका...

‘गैरबजेटरी माग बढ्नुले हाम्रो विनियोजन कुशलता कमजोर रहेको संकेत गर्छ’ (भिडियो)

काठमाडौं ।  १६ महिनादेखि अर्थसचिवका रूपमा कार्यरत शिशिरकुमार ढुंगाना चतुर सचिव मानिन्छन् । ढुंगाना त्यसअघि राजस्व सचिवका रूपमा अर्थ...

अपाङ्गतामैत्री वित्तीय सेवाका लागि थप नीतिगत व्यवस्थामा सरोकारवालाहरुको एकस्वर, कार्यदल बनाएर अघि बढ्नुपर्नेमा जोड

काठमाडौं । वित्तीय सेवालाई अपांगतामैत्री बनाउनका लागि स्पष्ट नीतिगत व्यवस्थामा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार...

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने कम्पनीहरुलाई छुट सुबिधा समय एक वर्ष थपिने

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनका लागि कम्पनीहरुलाई छुट सुबिधा एक वर्ष समय थपिदिने भएको छ ।...