
बजेटको नीतिबाट पछि हट्न आर्थिक प्रलोभन आएको अर्थमन्त्रीको खुलासा, भन्छन्ः कुनै पनि हालतमा यथावत राख्छु
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगधन्दालाई प्रोत्साहन हुनेगरी गरिएका नीतिगत व्यवस्थाहरु परिवर्तन नहुने[...]