वर्ग Don’t Miss!
अफगानिस्तानमा बैंकिङ सेवा ठप्पः जनजीवन थप कष्टकर बन्दै
काबुल । अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ...
धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिईओलाई छानविन गरि कारवाही गर्न निर्देशन
काठमाडौं । संसदको अर्थ समितिले सर्वाेत्तम सिमेन्टका सेयर कारोबारमा संलग्न धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिईओलाई छानविन गरि कारवाही...
५७ वर्षको इतिहास १२ घण्टामा खरानी भयो, ६ महिनाभित्र उठेर दौडन्छ नेबिको
काठमाडौं । साउन २३ गते शनिबार राति २ बजे बालाजु औद्योगीक क्षेत्रस्थित एउटा उद्योगको छतमाथि आगोको मुस्लो देखियो, त्यो...
चार वर्षभित्र साढे ८ खर्बको निर्यात लक्ष्य, सम्भव होला ?
काठमाडौं । निर्यात व्यवसायी महासङ्घ नेपालले सन् २०२५ को अन्त्यसम्म नेपालको निर्यात व्यापारको आकार सात अर्ब अमेरिकी डलर पु¥याउने...
‘जलविद्युत् कम्पनीको सेयर नकिन्नु, भ्रमपूर्ण हल्ला फिँजाएर भाउ बढाउनेलाई कारबाही गर्छौं’
काठमाडौं । जलविद्युत् कम्पनीको सेयर दोस्रो बजारमा अत्यधिक मात्रामा वृद्धि भएपछि बल्ल विद्युत् नियमन आयोग तातेको छ । प्रति...
६ महिनामै फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक, आफूअनुकल टिम बनाउँदै अर्थमन्त्री
काठमाडौं । अर्थ मन्त्रालय मातहतका दुई महत्वपूर्ण विभागका प्रमुख फेरिएका छन् । सरकारी राजस्व उठाउने दुई ठूला निकाय भन्सार...
टुङ्गियो ७ वर्ष देखिकाे रेल्वे मुआब्जा विवाद, अब काम सुरु हुने
महोत्तरी । बर्दिबास–जनकपुर–जयनगर र पूर्वपश्चिम रेल सेवा विस्तारको काम अब अघि बढ्ने जिल्लावासीले विश्वास लिएका छन् । बर्दिबासमा रेल्वेको...
महामारीको एउटा उपलब्धिः विद्युतीय कारोबारमा गुणात्मक वृद्धि
काठमाडौँ । केही वर्ष अघिसम्म सामान्य कारोवारको भुक्तानीका लागि पनि कि चेक काट्नुपर्थ्यो, कि त नगद नै दिनुपथ्र्यो ।...
५ वर्षमा ३१ लाख नेपालीले पाए गरिबीबाट छुटकारा, ५० लाख अझै गरिब, तपाईं गरिब कि धनी ?
काठमाडौं । १७.४ प्रतिशत नेपाली जनता अझै गरिबीको रेखामुनी रहेको पाइएको छ । राष्ट्रिय योजना आयोगले प्रकाशन गरेको मल्टीडाइमेन्सनल...
पोलिसी फेलियरः ७ महिना बित्यो, ‘व्यावसायीक निरन्तरता कर्जा’ लिने १२ कम्पनीमात्रै !
काठमाडौं । कोरोना प्रभावितलाई व्यवसायलाई राहत दिन ठूलै झ्याली पिटेर ल्याइएको व्यावसायीक निरन्तरता कर्जा फेल भएको छ । तत्कालीन...