Skip to content

हाम्रो डोरी एकअर्कासँग बाँधिएको छ, एक्लाएक्लै दौडन खोजे सबै लड्छौंः नवनिर्वाचित अध्यक्ष

काठमाडौं । नेपाल बैंकर्स संघका नवनियुक्त अध्यक्ष अनिल उपाध्यायले वित्तीय बजारको आवश्यकता बुझी बैंकहरुलाई सोही अनुसार[...]

बैंकरलाई वित्तीय सुशासन पढाउँदै गभर्नरले भनेः हस्तक्षेप गर्न बाध्य नपार्नुस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले बढी सेवा शुल्क लिनु नहुने बताएका छन्[...]

यहाँ हेर्नुहोस् तपाईंको गाउँका कति परिवारले पाउँदै छन् १० हजार रूपैयाँ ‘दसैं खर्च’ !

काठमाडौं । सरकारले 'दसैंखर्च' भनेर प्रचार गरेको कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्य चाडबाड[...]

‘क्रेडिट क्रन्च’को दलदलमा फसेपछि सीडीमा सहुलियत माग्दै बैंकहरु, ९ को अवस्था नाजुक

काठमाडौं । कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो व्यवस्थापन गर्दा बैंकहरु ‘क्रेडिट क्रन्च’ को अवस्थामा पुगेका छन् ।[...]

गौतमबुद्ध विमानस्थलमा एरो थाईले क्यालिब्रेसन फ्लाइट गर्ने, चैत भित्रै व्यवसायीक उडान

काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान ९क्यालिब्रेसन फ्लाइट० गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको[...]