वर्ग Don’t Miss!

चाडपर्वको लागि लाखौँ लगानी गरेर रोपेको फूल बाख्रालाई खुवाउँदै

म्याङलुङ । करेसाबारी र आँगनको शोभा बढाउँछ फूलले । घरको शोभा बढाउन मात्र होइन यति बेला व्यावसायिक रुपमा फूल...

चुनावमा उपभोक्ता बजारः मूल्य दाेब्बरले बढ्यो तर खपत बढेन

काठमाडौं । यसवर्ष दसैँ, तिहारलगायतका ठूला चाडवाड सकिने वित्तिकै चुनावी माहोल सुरु भयो । चाडवाडका बेला व्यापारमा उत्साह देखिन्छ...

आयात घटी र रेमिट्यान्सकाे वृद्धिले १४ महिनापछि शोधानान्तर स्थिति बचतमा, चालु खाता भने ३४ अर्ब घाटामै

काठमाडौं । २०७८ साउन महिनादेखि लगातर घाटामा रहेको देशको शोधानान्तर (देशबाट भित्रिने र बाहिरिने मुद्राको फरक) स्थिति १४ महिनापछि...

मंसिरमा विकास बैंक र वित्त कम्पनीले निक्षेपको ब्याजदर ०.२०%सम्मले घटाउँदै, कर्जाकाे पनि घट्ने

काठमाडौं । विकास बैंक र फाइनान्स कम्पनीहरुले ब्याजदर घटाउँने भएका छन् । विकास बैंक र फाइनान्स कम्पनी बैंकर्स एसोसिएशनले...

नयाँ स्टक र ब्रोकर लाइसेन्स प्रक्रिया निर्णयको सक्कल फाइल पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डलाई नयाँ स्टक एक्सचेन्ज, कमोडी एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरण प्रक्रियाको शुरु गर्ने...

चुनावमा हवाइ विजनेशः टिकट मूल्य १६ हजार पुग्दा ९०% अकुपेन्सी, चुनावका दिन चार्टर्ड उडान मात्रै

काठमाडौं । आसन्न निर्वाचन नजिकिएसँगै हवाई यात्रुको चाप पनि बढेको छ । निर्वाचनको माहोल बढ्दै जाँदा राजधानी काठमाडौं भित्रिने...

मंसिर महिनामा बैंकको ब्याजदर नबढ्ने, व्यक्तिगत मुद्धतीमा १२.१३३% र संस्थागतमा १०.१३३ प्रतिशत

काठमाडौं । मंसिर महिनामा बैंकको ब्याजदर नबढ्ने भएको छ । वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघले काक्तिक महिनामै...

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जरको अन्तिम सम्झौता, अब सबै इण्डिकेटरमा ‘पहिलो बैंक’

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभ्न गाभिनको लागि सोमबार अन्तिम समझदारी...

जाल्पा लघुवित्तको बम्पर लाभांश अबैध, फिर्ता गराएर कारवाही गर्दै राष्ट्र बैंक

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त कम्पनीले नियम विपरीत लाभांश घोषणा गरेको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको...

नियम विपरित लिइएको सेवा शुल्क फिर्ता गर्न लघुवित्तहरुलाई गभर्नरको निर्देशन, लाभांश घट्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त संस्थाहरुलाई नियम विपरित लिइएको सेवा शुल्क फिर्ता गर्न निर्देशन दिएका...