वर्ग Don’t Miss!

ट्राफिक जामकै कारण उपत्यकामा वार्षिक एक खर्ब १६ अर्बको क्षति

काठमाडौं । काठमाडौँ उपत्यकामा हुने ट्राफिक जामका कारण वार्षिक एक खर्ब १६ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ...

बिनोद चौधरीको सम्पति एक वर्षमै ४० अर्बले बढेर २ खर्ब ३७ अर्ब नाघ्यो

काठमाडौं । नेपालका एक मात्रै घोषित डलर अर्बपति बिनोद चौधरीको सम्पति ३० करोड डलरले वृद्धि भएको छ । विश्वका...

बैंकहरुले सीएसआरको पैसा प्रहरीलाई बुझाउन थालेपछि ‘सदुपयोग’को प्रश्न उठ्यो

काठमाडौं । तीन वटा वाणिज्य बैंकहरुले संस्थागत समाजिक उत्तरदायित्व(सीएसआर)को ठुलो रकम प्रहरीलाई बुझाएपछि सदुपयोगको प्रश्न उठेको छ । ग्लोबल...

‘स्थानीय तहहरुले चन्दा र सहायता बाढ्ने पैसाले नागरिकको बीमा गराउनुस्’

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले स्थानीय तहले आर्थिक सहायता, चन्दा जस्ता खर्च बन्द गरेर सबैको बीमा गर्नुपर्ने आवश्यकता...

ब्याजदर एकल अंकमा ल्याउनै पर्छ, चालुपुँजी कर्जा मार्गदर्शन दुई वर्ष रोकौंः अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले अहिले अर्थतन्त्रमा देखिएको समस्या निजी क्षेत्रको मात्र नभई देशकै भएको...

बहुमत सेयर स्वामित्व हुनेगरी बूढीगण्डकी निर्माणको जिम्मा प्राधिकरणलाई, कस्तो छ विद्यमान संरचना ?

काठमाडौं । नेपाली समाजमा एउटा लोकोक्ति प्रचलित छ ‘घुमीफिरी रुम्जाटार’ । यस्तै भएको छ बूढीगण्डकी जलविद्युत् आयोजनामा पनि ।...

अर्थतन्त्रमा विश्वास जगाउने अर्थमन्त्रीको भगीरथ प्रयास, छवि सुधार्ने अवसर पनि

काठमाडौं । ‘हामीले अहिले दिने भनेकै आत्मविश्वास हो, त्यसलाई उच्च प्राथमिकतामा राखेर काम गर्छु, निरास बनेका व्यवसायमा आशा जगाउनेछु...

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रैः एडिबी

काठमाडौं । एशियन डेभलपमेन्ट बैंक(एडिबी)ले नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । सन २०२३ मा...

घट्यो इन्धनको मूल्य, डिजेल मट्टि तेल र हवाईमा १० रुपैयाँ र पेट्रोलमा ३ रुपैयाँले कटौती

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । सोमबार साँझ सम्पन्न निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य...

ब्याजदर र अर्थतन्त्रबारे बैंकर्ससंग अर्थमन्त्रीको चासो, यस्तो भयो कुराकानी

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक ब्याजदर र अहिलेको अवस्थाका बारेमा मन्त्रालयमा नेपाल बैंकर्स एशोसिएसनका पदाधिकारीसँग छलफल गरेका...