वर्ग Bank/Finance

गभर्नर अधिकारी भन्छन्ः कोरोनाको दोस्रो लहरले अर्थतन्त्रमा अनिश्चितता बढायो

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको धारणा राखेका...

सर्वसाधारणलाई राष्ट्र बैंकको कोशेली, बैंकहरूभन्दा बढी ब्याज दिने बचतपत्रमा मंगलबारदेखि आवेदन दिन पाइने

काठमाडौं । बैंकहरूले मुद्दती निक्षेपमै ७–८ प्रतिशत मात्र ब्याज दिइरहेका बेला नेपाल राष्ट्र बैंकले सर्वसाधारणहरूलाई कोशेली लिएर आएको छ...

ब्याजमा १० प्रतिशत छुट पाउने, असारसम्म हर्जाना नलाग्ने

काठमाडौं । लक्ष्मी लघुवित्तले कर्जाको ब्याज रकममा १० प्रतिशत छुट उपलब्ध गराउने भएको छ । लघुवित्तले तिरेको कर्जाको ब्याज...

कोरोना कहरः उपत्यकामा एउटा बैंकको ६ शाखामात्र खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । बैंकहरुले काठमाडौं उपत्यकामा ६ वटामात्र शाखा खोल्न पाउने भएका छन् । केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थालाई...

गभर्नरले भनेः ५० हजार रूपैयाँभन्दा कम पैसा झिक्न नदिने बैंक कुन हो ? कारबाही गर्छु

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स–सानो रकम झिक्न नपाउने विषय सत्य नभएको बताएका छन् । सामाजिक...

कोरोना नियन्त्रणमा नबिल बैंकद्वारा ८ करोडको सहयोग, वीर अस्पतालमा अक्सिजन प्लान्ट पनि बनाउने

काठमाडौं । नबिल बैंकले नेसनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको...

निक्षेप र कर्जा विस्तारमा एनआईसी एशियाको चमत्कारिक शैली, सिटिजन्सको लोभलाग्दो चाल (बाँकी बैंकको कस्तो ?)

काठमाडौं । तीन वटा बैंकले नेपाली वाणिज्य बैंक उद्योगको एक तिहाइ क्षेत्र आफ्नो पोल्टामा पारेका छन् । चालु आर्थिक...

अनिल ज्ञवाली बने सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालक

काठमाडौं । बैंकर अनिल ज्ञवाली सिटिजन्स बैंक इन्टरनेशनलको सञ्चालक नियुक्त भएका छन् । जेठ ३ गते बसेको सञ्चालक समिति...

निषेधाज्ञाले बैंकमा थुपार्‍यो निक्षेप, कर्जा प्रवाह ‘ठप्प’ (यस्तो छ २३ अर्ब निक्षेप वृद्धिको हिसाबकिताब)

काठमाडौं । वैशाखको अन्तिम साता वाणिज्य बैंकहरुमा करिब २३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघका अनुसार...

निषेधाज्ञा सकिएको १ महिनासम्म धितो लिलाम नहुने, ब्याज र किस्तामा छुट पनि पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निषेधाज्ञा अवधिमा धितो लिलाम नगर्न निर्देशन दिएको छ । केन्द्रिय...