वर्ग Bank/Finance
डिजिटल भुक्तानीकोमा फोनपेको योगदानः मर्चेन्टको संख्या ५ लाख पुग्यो, दैनिक कारोबार ३० करोड माथि
काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विसमा मर्चेन्टको संख्या ५ लाख पुगेको छ । स्थापनाको दुई...
चार संस्था मिलेर सजिलै ब्याज अनुदानमा सहुलियतपुर्ण कर्जा दिने
काठमाडौं । मेगा क्यापिटल मार्केट्स, मेगा बैक नेपाल, त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उद्योग वणिज्य संघ बीच सहुलियतपुर्ण कर्जाको लागि...
यी ठाउँमा पाइन्छन् दसैंका लागि नयाँ नोट
काठमाडौं । दसैंका लागि नयाँ नोट असोज ४ गतेदेखि पाइने भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका शाखाहरूबाट...
मोबाइल बैंकिङबाट पैसा चोरी भएको भन्दै बैंक र प्रहरीमा उजुरी, थाहै नपाइ यसरी निकालियो १ लाख ६३ हजार
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमकी मञ्जिता मावो लिम्बूले आफ्नो बैंक खाताबाट अवैध रुपमा रकम निकालिएको भन्दै सम्बन्धित् बैंक...
विकास बैंकहरूको कर्जा विस्तार र निक्षेप संकलनमा सामान्य वृद्धि
काठमाडौं । विकास बैंकहरुको एक साताको अवधिमा निक्षेप संकलन र कर्जा लगानी दुवैमा सामान्य वृद्धि भएको छ । यस...
युवालाई उद्यमशील बनाउने काममा राष्ट्रिय वाणिज्य बैंकले सघाउने, तेस्रो बैंक बन्यो आरबीबी
काठमाडौँ । राष्ट्रिय युवा परिषद्ले युवालाई उद्यमशील बनाउने भएको छ । स्थानीय तहमा नै रोजगारका सम्भावना रहेकाले परिषद्ले युवा...
मेगा बैंकमा १७ जनालाई जागिरको अवसर, यसरी बन्नुस बैंकर
काठमाडौं । मेगा बैंक नेपालमा १७ जनाका लागि जागिरको अवसर खुलेको छ । बैंकले एसिस्टेन्ट देखि डेपुटी म्यानेजरसम्मको पदमा...
हिमालयन बैंकको अध्यक्षबाट हटाईए गौतम, के होला नेपाल इन्भेष्टमेन्टसँगको मर्जर ?
काठमाडौं । कर्मचारी सञ्चय कोषले हिमालयन बैंकको सञ्चालक समितिबाट तुलसी प्रसाद गौतमलाई हटाएको छ । मंगलबार कोषको पत्र अनुसार...
मञ्जुश्री फाइनान्सले एकैदिन थप्यो ३ शाखा
काठमाडौं । मञ्जुश्री फाइनान्सले नवलपुरको गैंडाकोट, चितवनको हाकिमचोक भरतपुर र पर्साबजारमा शाखा खोलेको छ । फाइनान्सको सञ्चालक समिति अध्यक्ष...
विद्युतीय भुक्तानी प्रणालीमा ठूलो हेरफेरः मोबाइल बैंकिङ कारोबारमा शूल्क पनि तोकियो, अब कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धि एकीकृत निर्देशन, २०७८ जारी गरेको छ । केन्द्रिय बैंकले विकास बैंक तथा...