वर्ग Bank/Finance
एक रुपैयाँपनि मौज्दात नभएका खाता धमाधम बन्द गरिँदै
काठमाडौं । तपाइले बैंकमा खाता खोली पैसा जम्मा गर्नु भएको छैन ? यदी छैन भने सचेत रहनुस् । त्यस्ता...
मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले दियो थप सहुलियत
काठमाडौं । मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाले थप सहुलियत पाउने भएका छन् । केन्द्रिय बैंकले एकीकृत निर्देशिका २०७७...
चलाउन सक्ने यकिन गरेर अपांगलाई सम्पुर्ण बैंकिङ सेवामा पहुँच दिनुः राष्ट्र बैंक
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अपांगताहरुको सक्षमता यकिन गरी बैंकिङ सेवा सुविधा उपलब्ध गराउनु पर्ने भएको छ ।...
ग्लोबल आईएमईले १३.५ प्रतिशत लाभांश दिने
काठमाडौं । ग्लोबल आईएमई बैंकले १३.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत...
ग्राहकको अनुमति बिना शुल्क असुली गरेमा बैंकले १० प्रतिशत थपेर फिर्ता तिर्नुपर्ने
काठमाडौं । के तपाईंको बैंकले खाताबाट सुटुक्क पैसा काट्छ ? अब भने तपाईं यो झन्झटबाट मुक्ति पाउनु हुने भएको...
१ वर्षभित्र ऋण तिर्न संचालक र सीइओलाई राष्ट्र बैंकको ताकेता
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका संचालक, कार्यकारी अधिकृत तथा अन्य उच्च व्यवस्थापनले लिएको कर्जा एक वर्ष भित्र तिर्न...
मर्जरमा जाने पक्का भएका बैंकहरुले सीईओ नराखे पनि हुने
काठमाडौं । मर्जरमा जाने पक्का भएका बैंकहरुले प्रमुख कार्यकारी अधिकृत बिनै काम सञ्चालन गर्न पाउने भएका छन् । नेपाल...
निफ्रालाई राष्ट्र बैंकले नगदको सट्टा बोनस सेयर दिनु भनेपछि…
काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले लाभांश प्रस्ताव परिमार्जन गरेको छ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण...
सबै निक्षेपकर्तालाई समान ब्याज दिन राष्ट्र बैंकको निर्देशन, ऋणीको ब्याजदर समेत औसतमा परिवर्तन गर्नु पर्ने
काठमाडौं । अब बैंक तथा वित्त कम्पनीले सबै निक्षेपकर्तालाई समान ब्याज दिनु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले...
भाखा नाघेको ६ महिनासम्म कर्जा असूली गर्न नपाइने, ब्याज पुँजीकरणको बाटो खुल्यो
काठमाडौं । राष्ट्र बैंकले ऋणीलाई कर्जा भुक्तानीको समय थप गरेको छ । भाखा नाघेको ६ महिनासम्म ऋणीलाई कर्जा भुक्तानीको...