वर्ग Bank/Finance
कात्तिकको ३० दिनमै प्रणालीबाट ३९ अर्ब निक्षेप गायव, विकास बैंक र फाइनान्सको बढ्दा वाणिज्यको घट्यो
काठमाडौं । कात्तिक लागेपछि बैंकिङ प्रणालीबाट पौने ३९ अर्ब रुपैयाँ निक्षेप गायव भएको छ । निक्षेप घटिरहँदा कर्जा लगानी...
नेपाल बङ्गलादेश बैंकको सत्ताइसौं वार्षिक साधारण सभा सम्पन्न, यस्तो भयो निर्णय
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले सत्ताइसौं वार्षिक साधारणसभा तथा सञ्चालक समितिको वैठक सम्पन्न भएको छ । बैंकका अध्यक्ष एआरएम...
भुक्तानी प्रणालीमा क्रान्तिः आफ्नै पेमेन्ट स्वीच सुरु, भावुक बन्दै गभर्नरले यसो भने
काठमाडौं । नेपालको भुक्तानी सेवा प्रणालीमा नयाँ क्रान्ति सुरु भएको छ । नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच परियोजना...
ग्लोबल आईएमई बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौें । ग्लोबल आईएमई बैंकले साधारणसभा बोलाएको छ । मंसिर २ गते बिहिबार बसेको सञ्चालक समितिको ३९५ औं बैंठकले...
सेयर धितोमा १ खर्ब बढी कर्जा जाँदा राष्ट्र बैंकको निर्देशनले फिर्ता ल्यायो साढे ४ अर्ब
काठमाडौं । राष्ट्र बैंकले निर्देशन दिएपछि बैंक तथा वित्त कम्पनीले साढे ४ अर्ब रुपैयाँ सेयर धितो कर्जा लिएका छन्...
२१ वटा बैंकले गरे लाभांश घोषणा, ५ वटाले पठाए सेयरधनीको खातामा
काठमाडौं । हालसम्म २१ वटा वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । तिहार अघि नै १६ वटा बैंकले लाभांश...
छिमेक लघुवित्तले गर्यो ३० प्रतिशत लाभांश घोषणा , नगद र बोनस कति ?
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषण गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको ४५ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई...
बिग मर्जरका लागि आधा दर्जन साना वाणिज्य बैंक फकाउँदै राष्ट्र बैंक, नटेरे ‘फोर्स’ !
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिग मर्जरका लागि आधा दर्जन वाणिज्य बैंकहरुलाई फकाउन थालेको छ । मौद्रिक नीतिको पहिलो...
दर्जन बढी वाणिज्य बैंकको ‘सीडी’ले सीमा नाघ्यो, इन्भेष्मेण्टले ९६ कटाउँदा कसको कति ? (सूची)
काठमाडौं । दर्जन बढी वाणिज्य बैंकले कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । यी बैंकले तोकिएको कर्जा निक्षेप अनुपात...