वर्ग Bank/Finance
उत्पादनमूलक र अनुत्पादक क्षेत्रमा फरक व्याजदर !
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिविफिन)ले उत्पादनमूलक र अनुत्पादक क्षेत्रमा दुई थरीको व्याजदर प्रणाली लागू गर्न...
निक्षेपको ब्याजदर वृद्धि होडमा बैंकहरुः वाणिज्यले नै पुर्याए १२% माथि, कुनको कति ?
काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर १२ प्रतिशत माथि कायम गरेका छन् । फागुन १ गतेदेखि लागू हुने...
बैंकर–व्यवसायी जुहारी, महासंघ भन्छः ब्याजदर बढाउँदैमा निक्षेप बढ्दैन, फिर्ता लिनु
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निक्षेपमा ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न आग्रह गरेको छ । हरेक त्रैमासमा निक्षेपमा...
ईसेवाजस्ता वालेटबाट पनि ५ लाख रुपैयाँसम्म कर्जा लिन मिल्ने गरी राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था
काठमाडौं । अब इसेवा, खल्ती, आइएमई पे, प्रभु पे जस्ता डिजिटल वालेटले पनि ग्राहकलाई कर्जा दिन पाउने भएका छन्...
निक्षेप खोसिने त्रासमा वित्त कम्पनीले ब्याजदर ११.७१ प्रतिशत पुर्याए
काठमाडौं । वाणिज्य बैंक र विकास बैंकहरुले ब्याजदर बढाएपछि निक्षेप खोसिने त्रासमा वित्त कम्पनीहरुले पनि बढाउने भएका छन् ।...
विकास बैंकहरुले वाणिज्य बैंकभन्दा सयकडा ६२ पैसा बढी ब्याज दिने, फागुन १ देखि ११.६५%
काठमाडौं । विकास बैंकहरुले निक्षेपामा वाणिज्य बैंकहरुले भन्दा बढी ब्याज दिने भएका छन् । वाणिज्य बैंकहरुले फागुनदेखि लागु हुनेगरी...
काठमाडौं महानगरपालिकाको कर तथा राजस्व खल्तीबाट पनि भुक्तानी गर्न सकिने
काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले करदाताहरूकालागि काठमाडौ महानगरपालिकाको कर घरै बसी भुक्तानी गर्न मिल्ने...
वाणिज्य बैंकहरुले बढाए निक्षेपको ब्याजदर, फागुन १ गतेदेखि ११.०३%
काठमाडौं । वाणिज्य बैंकहरुले ब्याजदर बढाउने भएका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले फागुनदेखि निक्षेपको ब्याजदर...
यसकारण नफस्नुस् क्रिप्टोकरेन्सी कारोबार र नेटवर्क मार्केटिङमा ! (तथ्यसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा गैरकानूनी रहेकाले क्रिप्टोकरेन्सी र नेटवर्किङसम्बन्धी कारोबारमा सचेत रहन सबैलाई आग्रह गरेको छ ।...
महालक्ष्मी विकास बैंकका ग्राहकलाई हेभेन्ली स्पामा छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक र हेभेन्ली स्पाबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात बैंकको...