वर्ग Bank/Finance

अधिकांश बैंकहरुले मंसिरमा पनि घटाए ब्याजदर, कुन बैंकको कति ?

काठमाडौं । अधिकांश बैंकहरुले मंसिरमा पनि ब्याजदर घटाएका छन् । शुकबार सार्वजनिक भएको मंसिर महिनाको लागि कायम नयाँ ब्याजदर...

कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्तबीच सम्झौता

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण...

नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै (निजी बैंक तर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डस्मा मेरिट अवार्ड प्रदान गरिएको छ...

मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले सेयरधनी वासना केसीको नाममा रहेको ८ हजार...

सम्पदा लघुवित्तको २ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री खुल्ला

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा सेयर बिक्री खुल्ला गरेको छ । संस्थाले संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका...

अधिक तरलता भएपछि बैंकिङ्ग प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैंकले...

नेपाल बैंकर्स संघ एसएमई फाइनान्स फोरमको नयाँ सदस्य

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) विश्वव्यापी सदस्य नेटवर्क एसएमई फाइनान्स फोरमको नयाँ सदस्य बनेको छ । जी–२० र...

हिमालयन लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा नकर्मी नियुक्त

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक समितिको अध्यक्षमा विजय मान नकर्मीलाई नियुक्त गरेको छ । संस्थाको कात्तिक...

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी मोहन कुमार सुवेदीको नाममा...

खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आग्रह गरेको छ । बैंकका...