वर्ग Bank/Finance

प्रभु बैंकसँग मर्जरको प्रस्ताव र ५% लाभांश पारित गर्दै सेञ्चुरी बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । घोषित ५ प्रतिशत लाभांश पारित गर्दै...

‘समृद्धिका लागि सेयरबजार अपरिहार्य छ, माग सम्बोधनमा राष्ट्र बैंकसंग छलफल गर्छु’–अर्थमन्त्री

काठमाडौं । आर्थिक समृद्धिका लागि सेयर बजार अपरिहार्य रहेको बताउँदै अर्थमन्त्री बिष्णु पौडेलले लगानीकर्ताको माग पुरा गर्न सम्बन्धीत निकायहरुसँग...

राष्ट्र बैंकमा ९ जना कार्यकारी निर्देशकहरुको सरुवा, कुन विभागका हाकिम कुनमा? (पत्र सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकमा ९ जना कार्यकारी निर्देशकहरुको विभागिय सरुवा भएको छ । केन्द्रीय बैंक जनशक्ति व्यवस्थापन विभागले...

कैलालीको टीकापुर नगरपालिकाले सहकारीमाथि कडाइ गर्दै

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले सहकारीमाथि कडाइ गर्ने भएको छ । सहकारीको सञ्चालक समितिमा कर्मचारी, शिक्षक, जनप्रतिनिधि वा अर्को...

२५ बैंकले गरे ४ अर्ब ६७ करोड ब्याज फिर्ता, कुन बैंकले कति

काठमाडौं । सम्झौताविपरीत बढी प्रिमियम लिएका २५ वाणिज्य बैंकले रु चार अर्ब ६७ करोड ऋणीलाई फिर्ता गर्नुपर्ने भएको छ...

नहुने भयो सनराइज र कृषि विकासकाे पुस भित्रै साधारणसभा, बाँकी बैंकहरुमा कसकाे कहिले ?

काठमाडौं । कम्पनी ऐनअनुसार दर्ता भएका सबै कम्पनीहरुले पुस मसान्त अगावै आर्थिक वर्ष सकिएको ६ महिनाभित्रै वार्षिक साधारणसभा सम्पन्न...

समृद्धि फाइनान्सको १४ हजार कित्ता संस्थापक सेयर बिक्री, क–कस्ले पाउँछन् आवेदन दिन?

काठमाडौं । समृद्धि फाइनान्सले संस्थापक सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको...

फरवार्ड माइक्रोफाइनान्सको लाभांश पारित गर्न बोलायो साधारण सभा, कहिलेसम्म बन्ने सेयरधनी?

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव पारित गर्नका लागि सेयरधनीहरुलाई साधारण सभा बोलाएको छ । लघुवित्तले...

लाभांश प्रस्ताव पारित गर्न मेरोमाइक्रोफाइनान्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांंश प्रस्ताव पारित गर्नका लागि साधारण सभा बोलाएको छ । फाइनान्सले माघ ६...

वार्षिक ७% ब्याजदर दिने गरी एभरेष्ट बैंकले पुस २५ गतेदेखि २ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्दै

काठमाडौं । एभरेष्ट बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले पुस २५ गतेदेखि वार्षिक...