वर्ग Bank/Finance

चालु पुँजी कर्जामा राष्ट्र बैंक ‘ब्याक’, पुराना ऋणीलाई नयाँ नियम लागू नहुने

काठमाडौं । गत कात्तिक महिनादेखि लागू गरिएको चालु पुँजी कर्जा सम्बन्धी मार्ग मार्गदर्शनमा राष्ट्र बैंक ‘ब्याक’ भएको छ ।...

ब्याजदर र तरलताको समस्या तत्काल समाधान गर्न अर्थमन्त्री र गभर्नरलाई प्रमकाे निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग छलफल...

निर्धन उत्थान लघुवित्तद्वरा २० प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको...

पुस महिनामै अस्ताए आधा दर्जन वाणिज्य बैंक, आफ्नो पैसा खोज्न अब कुन बैंक जाने?

काठमाडौं । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म २७ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु अहिले २५ वटामा सिमित भइसकेका छन्...

मेगा र नेपाल इन्भेष्टमेण्ट बैंकले पाए राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र...

प्रभु र सेञ्चुरीले पाए प्राप्तिको अन्तिम स्वीकृति, एकीकृत कारोबार पुस २९ गतेदेखि

काठमाडौं । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने प्रक्रियालाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । राष्ट्र...

समता घरेलु लघुवित्त र स्वरोजगार लघुवित्तले गरे मर्जरसम्बन्धी सम्झौता

काठमाडौं । समता घरेलु लघुवित्त र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । मर्जरमा जाने समझदारीपत्रमा...

ग्लोबल आइएमई बैंकद्वारा १६औँ वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले पुस १८...

नबिल बैंकका ग्राहकलाई मिडास ई–क्लासमा विशेष छुट

काठमाडौं । नबिल बैंकका ग्राहकहरूले मिडास ई–क्लासका पठनपाठन सामग्रीहरूमा विशेष छुटहरू प्राप्त गर्ने भएका छन् । आज नबिल बैंक...

चालु पुँजी कर्जाको व्यवस्था विरुद्ध लुम्बिनी प्रदेशका व्यवसायी आन्दोलनमै

रुपन्देही । कोरोना महामारीमा लागू भएको बन्दाबन्दीका कारण कैयन उद्योग तथा व्यवसाय प्रभावित भए । बन्दाबन्दीका कारण केही उद्योग...