वर्ग Bank/Finance

घेराबन्दीमा बैंकिङः भूतप्रभावी करदेखि सडक आन्दोलनसम्म, विदेशी लगानीकर्ता त्रसित

काठमाडौं । नेपालको बैंकिङ क्षेत्र चौतर्फी घेरा बन्दीमा पर्दै गएको छ । अनुशासित र पारदर्शी व्यवसायका रुपमा स्थापित बैंकिङ...

नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ्ग गर्ने सुविधा

काठमाडौं । बैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैंकले केआइओएसके मेसिन मार्फत चेक क्लियरिङ्ग...

प्रधानमन्त्रीले स्वीकार गरे अर्थतन्त्रकाे गम्भीर संकट, भने- समाधानको प्रयास जारी छ

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहालले नेपालमा आर्थिक सङ्कट रहेको बताएका छन् । पत्रकारहरु संगको छलफलमा उनले संकटग्रस्त अर्थतन्त्रको...

मौद्रिक नीति समीक्षामा सिबिफिनको १७ बुँदे सुझाव: ‘बैंक दर घटाउ,लो भ्याल्यू इन्डिभिड्युल क्राइटेरिया बढाउ’

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकलाई बैंक दर, कर्जाको जोखिम भार, काउन्टर...

एनआईसी एशिया बैँकमा कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम

काठमाडौँ । एनआईसी एशिया बैँकमा सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरिएको छ । बैंकको मंसिर...

अहिले राष्ट्र बैंकको ‘इफिसियन्सी’मै प्रश्न उठिसक्यो– क्षेत्री

कालोसूचि सम्बन्धी नेपाल राष्ट्र बैंकको नयाँ सर्कुलरले बैंक हरुलाई हानी गर्छ । यो प्रावधानले बैंकले सम्पत्ति लिलाम गरेर कर्जा...

महिला जागरण सहकारीमार्फत शुद्ध तोरीको तेल उपलब्ध

कैलाली । कैलालीको टीकापुरमा महिलाले सञ्चालन गरेको सहकारीमार्फत शुद्ध तोरीको तेल उपलब्ध गराइने भएको छ । महिला जागरण बहुउद्देश्यीय...

व्यवसायीलाई गभर्नरको प्रश्नः नेताहरुलाई भेटेर बैंकले १६/१७ प्रतिशत ब्याज लिए भन्दै कुरा लगाउने ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक र मौद्रिक नीतिलाई गाली गरेर सबै कुराको समाधान...

ब्याजदर घटिरहेको छ, अझै घट्छः केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदर घटिरहेको र अझै पनि घट्दै जाने बताएका छन् । शुक्रबार...

प्रभु बैंकले जित्यो बैंक अफ दि इयर २०२३ को उपाधी

काठमाडौं । प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गरेको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले...