वर्ग Bank/Finance

नबिल बैंकले ल्यायो ३० लाख कित्ताको ‘नबिल डिवेन्चर २०८७’, ब्याज दर ९ प्रतिशत

काठमाडौं । नबिल बैंक लिमिटेडले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । प्रतिकित्ता १ हजार रूपैयाँका...

लुम्बिनी विकास बैंकका लगानीकर्तालाई ८.५० प्रतिशत लाभांश

काठमाडौं । लुम्बिनी विकास बैंकका लगानीकर्ताले ८.५० प्रतिशत लाभांश पाउने भएका छन् । मंसिर २६ गते बिहान बसेको बैंक...

छिमेक लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । छिमेक लघुवित्त वित्तिय संस्थाले १५ प्रतिशत लाभांश दिने भएको छ । मंसिर २५ गते साँझ बसेको कम्पनी...

ग्लोबल आइएमईको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको जेबीएनएल सेक्यूरिटिज् लिमिटेडले सोमबारदेखि धितोपत्र कारोवार सम्बन्धी सेवा सुरु...

के.बि.एल सेक्यूरिटिजको धितोपत्र कारोबारकाे सुरुवात 

  काठमाडौं । के.बि.एल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारीक रुपमा धितोपत्र कारोबार सुरुवात गरेको छ ।...

बैशाख अघि नै कन्ट्री रेटिङ गरिसक्छौं, सम्पति शुद्धीकरणमा बिशेष सतर्क छौंः अर्थमन्त्री महत

काठमाडौं । अरु देशभन्दा नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताले सोध्ने प्रश्न आफूहरुसँग जवाफ रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले...

तीन लघुवित्तले एकै दिन घोषणा गरे लाभांश, समता, आत्मनिर्भर र ग्लोबल आइएमईमा कुन अब्बल ?

काठमाडौं । तीन वटा लघुवित्त कम्पनीहरुले एकै दिन लाभांश घोषणा गरेका छन् । मंसिर २४ गते आइतबार साँझ समता...

ग्लोबल आइएमई बैंकका ४ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकका ४ नयाँ शाखा संचालनमा आएका छन् । बैंकले काठमाडौंको बूढानिलकण्ठ नगरपालिका ५,चन्द्रागिरी नगरपालिका १३,...

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नवौं वर्षमा प्रवेश

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड स्थापनाको आठौँ वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ । नवौं...

ब्याजदर बढ्ने चिन्तै नलिई नयाँ घर बनाउने सपना छ ? सिटिजन्स बैंकले पार्दैछ साकार

काठमाडौं । सिटिजन्स बैंकले नयाँ घर बनाउन चाहिरहेका सेवाग्राहीहरुका लागि नयाँ अफर ल्याएको छ । ब्याजदर घटबढबाट सधैँ चिन्तामा...