वर्ग Bank/Finance
नेपाल-भारतबीचको भुक्तानीलाई सहज बनाउन एसबिआई बैंक र फोन पेबीच सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंक र FonePay(फोन पे) प्रालिबीच नेपाल र भारतबीचको सीमापार भुक्तानीलाई सहज बनाउन सम्झौता भएको छ...
एनआईसी एशिया बैंकद्वारा भाखा नाघेका ऋणीहरुलाई ३५ प्रतिशतसम्म छुट
काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई छुट प्रदान गरेको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण...
अन्नपूर्ण केबलकारमा प्रभु बैंकका ग्राहकलाई २५ प्रतिशत छुट
पोखरा । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार प्रालि र प्रभु बैंक लिमिटेडबीच केबलकार सेवामा प्रभु बैंकका...
ग्यास्ट्रो सेन्टर बुटवलमा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मैत्रीपथ, बुटवल स्थित ग्यास्ट्रो सेन्टर बुटवलबीच ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको...
महालक्ष्मी विकास बैंकले दियो हरित पर्यावरणीय योजनालाई निरन्तरता
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो हरित पर्यावरणीय योजनालाई निरन्तरता दिएको छ । बैंकले आफ्नो वार्षिक उत्सव महिनाको रुपमा...
सिन्धु विकास बैंकको सेयर बिक्रीमा
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा...
कुमारी बैंकको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी निभा सैंजुको नाममा रहेको १६...
हार्नेस जिपलाइन, गेट वे हिमालय रिसोर्ट र प्रभु बैंकबीच ग्राहकलाई विशेष छुट दिने सम्झौता
कुश्मा । पर्वत जिल्लाको सदरमुकाम कुश्मामा अवस्थित हार्नेस जिपलाइन प्रालि, लमजुङ जिल्लाको सदरमुकाम बेसिसहरमा अवस्थित गेट वे हिमालय रिसोर्ट...
नेप्सको प्राप्ति पश्चात जेठ २१ गतेदेखि एनसीएचएलको एकीकृत कारोबार सुरु
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्त गरी एकिकृत कारोबार शुरुवातको...
कोशी प्रदेशका कृषकहरुलाई प्रभु बैंकबाट सहज रुपमा कृषि कर्जा पाइने
काठमाडौं । प्रभु बैंक लिमिटेड र Swisscontact / Nepal Agricultural Market Development Programme (NAMDP) Phase एजबकभब बीच सम्झौता भएको...