वर्ग Auto-Tech-Life
नाडाको ४५ वर्षे इतिहासमा पहिलो महिला उम्मेदवार र ईभी प्रतिनिधिको आवश्यकता
काठमाडौं । गाडी व्यापार, झट्ट सुन्दा पुरुषले नेतृत्व गर्ने बिजनेस जस्तो लाग्छ । विदेशी कम्पनीसँग डिल गर्नु, भन्सारका झमेलाबाट...
जहाँ जानीजानी ट्रायल फेल गरिदिन्छन् र दलाल आएर ‘पास गरिदिन्छु’ भन्दै पैसा माग्छन्…
भक्तपुर । भक्तपुरको जगातीस्थित यातायात व्यवस्था कार्यालयको सवारी चालक अनुमतिपत्र दिने कार्यालयमा आज दिनभर सेवाग्राहीले होहल्ला गर्दै नाराबाजी नै...
क्यान इन्फोटेकको २७ औं संस्करण माघ १८ गतेदेखि २३ गतेसम्म
काठमाडौं । क्यान इन्फोटेकको २७ औं संस्करण माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेगरी तयारी अगाडि बढाइएको...
सुनको मूल्य बढ्यो, तोलाको ९२ हजार
काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ । अघिल्लो...
प्रतितोला रु २०० ले घट्यो सुनःचाँदीको मूल्य स्थिर
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ९१ हजार ३०० कायम भएको...
नाडामा चुनावी सरगर्मीः अञ्जन श्रेष्ठ सक्रिय, शेखर गोल्छा कता ?
काठमाडौं । शेखर गोल्छा, नेपाली उद्योगी व्यवसायीबीच पायोनियर नाम । जबजब व्यवसायीमा चुनाब लाग्छ, गोल्छाको साथ कता ? भन्ने...
नाडा अध्यक्षका प्रत्यासी ध्रुब थापाको प्यानल घोषणा, यी व्यवसायीको साथ
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष प्रत्यासी ध्रुब थापाको प्यानल घोषणा गरिएको छ । वर्तमान कार्यसमिति ६ जनाको साथसहित...
करण चौधरीको पक्षमा बन्यो बलियो टिमः सिप्रदीदेखि चन्द्र ढकालको साथ
काठमाडौं । अटोमोबाइल्स साहूहरुको छाता संगठन नाडाको आसन्न निर्वाचनका लागि अध्यक्षका प्रत्यासी करण चौधरीले आफ्नो प्यानल घोषणा गरेका छन्...
नाडा अध्यक्ष प्रत्यासी करण चौधरीको प्यानल घोषणा, चन्द्र ढकालका छोरासमेत कोको छन् टिममा ?
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष करण चौधरीले आफ्नो प्यानल घोषणा गरेका छन् । आगामी कार्यकालका निमित्त...
वैदेशिक रोजगारीबाट फर्कंदा ल्याएको मोबाइललाई अर्थमन्त्रीले ‘अवैध आयात’ भनेपछि…
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बुधबार बिहान एउटा कार्यक्रमलाई सम्बोधन गर्दै भने, “केलाई अवैध भन्ने हो ? यहाँ त...