वर्ग Auto-Tech-Life

रेडमीले ल्यायो लाख रूपैयाँ पर्ने फोनलाई जित्ने फिचर भएको २ अत्याधुनिक मोबाइल (मूल्य कति ?)

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमि नोट ११ एस्, र रेडमि नोट ११ प्रो फाइभजी नेपालमा लन्च गरेको...

नयाँ वर्षमा सुजुकीको ‘ह्याप्पी न्यु कार’ योजना, नगद छुटदेखि बीमा योजनासम्म

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नयाँका लागि नयाँ योजना...

नविल बैंकमा १३ वर्ष काम गरेका पौडेल बने एफवान सफ्टको चिफ इनोभेसन अफिसर

काठमाडौं । सफ्टवयरको क्षेत्रमा नेपालकै अग्रणी कम्पनी एफवान सफ्ट इन्टरनेशनलको चिफ इनोभेसन अफिसरमा सनत कुमार पौडेल नियुक्त भएका छन्...

सार्वजनिक यातायातको भाडा १५ प्रतिशतले बढ्यो, हवाइजहाज भन्दा महंगो बस र ट्रकको भाडा

काठमाडौं । सरकारले सार्वजनिक यातायातकोे भाडा १५ प्रतिशतसम्म वृद्धि गरेको छ । आइतबारयातायात व्यवस्थापन विभागले सबै क्षेत्रमा सञ्चालन हुने...

‘१५ अर्ब रुपैयाँको विज्ञापन व्यवसायलाई सरकारले नियमन गर्नु पर्छ’–सञ्चार सचिव अर्याल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले विज्ञापन व्यवसायलाई नियमन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्...

१ लाख १४ हजार ९९९ रुपैयाँ मूल्य पर्ने शाओमी १२ प्रो नेपाली बजारमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग्शिप सिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रो को लन्च गरेको छ...

नेपाल टेलिकमले ल्याएको अल नेट भ्वाइस प्याक

काठमाडौं । नेपाल टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका अल नेट भ्वाइस प्याक उपलब्ध गराउने...

शाओमी १२ प्रो बजारमा आउँदै, मूल्य १ लाख १५ हजार रुपैयाँ (फिचरहरु)

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्यागशिप सिरिज शाओमी १२ सिरिज मध्य शाओमी १२ प्रो को प्रि बुकिङ...

खल्ती डिजिटल वालेटमा बैंक लिंक गर्दा लोड गर्ने झन्झटबाट मुक्ति साथै सय रुपैयाँ बोनस पनि

काठमाडौं । खल्ती डिजिटल वालेटले खल्तीमा पहिलो पटक बैंक लिंक गरेमा १०० रुपैयाँ बोनस पाउने अफर ल्याएको छ। यो...

चन्द्रागिरिमा स्वास्थ्य बीमा

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, बीमा बोर्डको उच्च प्राथमिकता...