वर्ग Auto-Tech-Life
शाओमीका फ्ल्यागशीप फोनहरू १२ र १२ एक्स नेपाली बजारमा, फिचरमा नं. १ (यस्तो छ स्पेक्स)
काठमाडौँ । शाओमीले नयाँ फ्ल्यागशीप फोन शाओमी १२ र शाओमी १२ एक्स लन्च गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज...
२ वर्ष रोकिएको क्यान इन्फोटेक मेला वैशाख ७ बाट सुरू हुँदै, तयारी अन्तिम चरणमा
काठमाडौं । आगामी २०७९ साल वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ६ दिन आयोजना हुने आइएमइ पे क्यान...
रोयल इन्फिल्डको झन्डा सगरमाथा शिखरमा पुर्याइने
काठमाडौं । मोटरसाइकल कम्पनी रोयल इनफिल्डको झन्डा सगरमाथा शिखरमा पुग्ने भएको छ । गुफीका नामले चिनिने प्रमोद श्रेष्ठले कम्पनीको...
नियुक्त नहुँदै विवादमा मुछिएका टेलिकमका एमडी पौडेलले सम्हाले कार्यभार, गरे यस्तो प्रण
काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले पदभार ग्रहण गरेका छन् । पौडेलले कम्पनीको केन्द्रीय कार्यालयमा पदभार...
न्यू इयर अफरः फोनपे गर्नुहोस्, हेलिकप्टरमा सगरमाथा घुम्न जानुस् (यस्ता छन् अरु स्किम)
काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनने पेमेन्ट सर्विसले २०७८ सालको अन्तिम दिन चैत्र ३० गते न्यू इयर...
महाविर पुनलाई बेलायती विश्वविद्यालयको सम्मान
काठमाडौँ । बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर...
गाडीको एलसी रोकिएकोबारे देउवाले भनेः त्यस्तो नहुनु पर्ने हो, अर्थमन्त्रीसँग कुरा गर्छु
काठमाडौं । सवारी साधन आयातको एलसी रोकिएकोबारे प्रधानमन्त्री शेर बहादुर देउवाले चासो देखाएका छन् । गाडीको एलसी रोकिएपछि प्रधानमन्त्रीलाई...
पुँजी बढाउने रोगले टेलिकमलाई पनि छाडेन, एजीएमले पारित गर्यो २०% बोनस सेयर
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनीको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफा रकम...
वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृति पनि अनलाइनबाटै
काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । आगामी...
मनपरी सिमकार्ड बाँड्ने कम्पनीलाई प्राधिकरणले दियो यस्तो निर्देशन, अब कडाइ हुने
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको...