वर्ग Artha Main

कोरोनापछि डिजिटल अर्थतन्त्र– अर्थमन्त्री विष्णु पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले कोभिडपछि उत्पन्न परिस्थितिमा डिजिटलाईजेसनको अभ्यास बढ्दै गएको र यसले डिजिटल अर्थतन्त्र निर्माणको...

हुलाक सेवा विभागको कार्गो र चिठीपत्र वायुसेवा निगमका जहाजले ओसार्ने, करोडौं रूपैयाँ विदेशिनबाट जोगिने

काठमाडौं । हुलाक सेवा विभागका चिठ्ठीपत्र तथा कार्गो अब नेपाल एयरलाइन्समार्फत ओसार-पसार हुने भएको छ । नृपाल एयरलाइन्स र...

असार १५ : फस्टाउँदै छ जुजु धौ, कसरी बनाउने ?

काठमाडौं । असार १५ को अवसरमा रोपाइँमा मात्र होइन, घरघरमा दही चिउरा खाने लोक परम्परा रहेको छ । केही...

राष्ट्र उत्थान लघुवित्तको आईपीओ आउँदै, ८५ हजार जनालाई १०–१० कित्ता पर्ने

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ८ लाख ५० हजार...

कर्णालीमा सुन अभाव, असमान वितरणका कारण व्यवसायीलाई लाखौं घाटा

कर्णाली । कर्णालीमा सुनको अभाव हुँदै गएको छ । राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै...

जीवन विकास लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, तपाईले भर्नु भयो ?

काठमाडौं । जीवन विकास लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन हो । कम्पनीले शुक्रबारदेखि १९ लाख ७७ हजार ३...

नेशनल हाइड्रोपावरका लगानीकर्तालाई खुसीको खबरः जोगियो तल्लो इन्द्रावतिको लाइसेन्स

काठमाडौं । लगानीकर्ताको विवादका कारण खारेज भएको ४.५ मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत् आयोजना बोलकबोल प्रक्रियाबाट पुनः नेशनल हाइड्रो...

सामाजिक सुरक्षा कोषमा गरेको योगदानमा ८ प्रतिशत थपिने

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा गरेको योगदानमा ८ प्रतिशत थपिने भएको छ । योगदानकर्ताले आर्थिक वर्ष २०७६/७७ मा गरेको...

युनियन लाईफलाई ६४ करोड ५० लाखको आईपीओ जारी गर्ने अनुमति

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गर्ने अनमुति पाएको छ । नेपाल धितोपत्र बोर्डले युनियनलाई ६४ करोड...

पर्यटनमन्त्रीको प्रश्नः ईयूको कालोसूचीमा किन पर्‍यौं ?, हटाउने गरी कार्ययोजना बनाउन निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लिलानाथ श्रेष्ठले मन्त्रालयमा पदबहाली गरेका छन् । मन्त्री श्रेष्ठले पद बहालीको क्रममा...