वर्ग Artha Main

नबिल बैंक प्रस्तुत गर्दछ नेपालकै पहिलो ‘कृषि कर्जा मेला’

काठमाडौं । नबिल बैंकको सहकार्यमा नेपालमै पहिलो पटक “कृषि कर्जा मेला” तथा “कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद” आयोजना हुने...

व्यापारीले अवरोध गरेपछि राजस्व अनुसन्धानका कर्मचारी रित्तो हात फर्किए

काठमाडौं । बारामा राजस्व छली ल्याइएको सामान नियन्त्रणमा लिन जितपुर पुगेको राजस्व अनुसन्धान कार्यालय पथलैयाको कर्मचारी टोलीलाई व्यापारीले अवरोध...

हल्ला पछाडि नलागी सेयरमा लगानी गर्नुस्, हामी सहयोग गर्छौं : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजारप्रति आफू र राष्ट्र बैंकको धारणा नकारात्मक नभएको प्रष्ट्याएका छन्...

सिनियर डीसीईओ बनेर नेपाल लाइफ गए पराजुली, सीईओ बन्न बीमा समिति बाधक

काठमाडौं । प्रवीन रमण पराजुली नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत बनेका छन् । यसअघि रिलायन्स...

चाँदीको खाटमा सुत्नको लागि ९ अर्बको चाँदी आयात गरिएको हो?

काठमाडौं । संसदीय समितिमा चाँदी अस्वभाविक आयातबारे प्रश्न उठेको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा अर्थ मन्त्रालय र...

पौडेलको कार्यकाल सकिएसँगै निगम प्रमुखका लागि आवेदन माग, क-कसले दिन पाउँछन् ?

काठमाडौं । सरकारले नेपाल आयल निगमले कार्यकारी निर्देशक पद आवेदन माग गरेको छ । आइतबार सार्वजनिक सूचना जार्दै कार्यकारी...

बल्ल गुड्यो छोपेर राखिएको कुर्था–जयनगरको रेल, दैनिक तीन पल्ट चल्ने

जनकपुर । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेलको सफल परीक्षण गरिएको छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्ने रेल...

राष्ट्रिय सहकारी बैंकले आठ अर्बको शेयर पूँजी बढाउने

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले उत्पादन क्षेत्रमा लगानी बढाउँदै गएको छ । सहकारी क्षेत्रसँग जोडिएको राष्ट्रिय सहकारी बैंकले तीन अर्बको...

डेढ गुणाले बढ्यो ट्याक्सी भाडा, यात्रु चढ्नेवित्तीकै चालकले भिजिटिङ कार्ड दिनैपर्ने

काठमाडौं । बाग्मती प्रदेशमा ट्याक्सी भाडा बढेको छ । बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले माघ १ गतेदेखि...

बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी, चार पक्राउ

काठमाडौं । कर्मचारीकै मिलेमतोमा एनआइसी एसिया बैंकको लाखौँ रुपैयाँ चोरी भएको पाइएको छ । महानगरीय प्रहरी परिसरका अनुसार उक्त...