वर्ग Artha Main

‘सीए नै हुन् आर्थिक अनुशासन कायम गर्न सघाउनेहरू’

काठमाडौं । महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले मुलुकको आर्थिक अनुशासन र वित्तीय पारदर्शिता कायम गर्न लेखा व्यवसायीको भूमिका महत्वपूर्ण...

प्रेम आलेको ठाडो निर्देशनमा रोयल्टी तिर्न ५ क्यासिनोलाई ७ दिने अल्टिमेटम, कसको कति बाँकी?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको छ...

लुकाइएको दस्तावेजबारे एमसीसीले भन्योः सूचनाको हक पालना गर्दै माग्नु, जेजे माग्यो त्यैत्यै दिन्छौं

काठमाडौं । मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले एमसीसी हदैसम्म पारदर्शिता अपनाउने संस्था रहेको बताएको छ...

डिजिटलमाध्यमबाट राजस्व चुहावट हुनेमा अर्थमन्त्री गम्भीर, भनेः राज्यको पसिना खेर गएको टुलुटुलु हेर्न सक्दिनँ

काठमाडौं । राजस्व राष्ट्रको रगत पसिना रहेको भन्नुहुँदै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले त्यसलाई बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने...

शोभाकान्तले बदमासी गरी निष्काशन अनुमति दिएको इमर्जिङको आईपीओमा माघ २६ देखि आवेदन दिन पाइने

काठमाडौं । इमर्जिङ्ग नेपालको आईपीओमा माघ २६ गतेदेखि आवेदन दिन पाइने भएको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै...

अटेर बीमा कम्पनीहरुलाई धमाधम नगद जरिवाना गराउँदै समिति, फेरि ११ कम्पनी कारबाहीमा (सूची)

काठमाडौं । बीमा समितिले थप ११ बीमा कम्पनीलाई नगद जरिवाना गराएको छ । कानुनी व्यवस्था तथा समितिको निर्देशन पालना...

फोनपे र खल्तीबीच अभुतपूर्व सहकार्य, खल्ती युजरले फोनपेको क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र पछिल्ला दिनमा डिजिटल कारोबारलाई तीब्रता दिइरहेको भुक्तानी...

सुनको मूल्य घटेको घट्यै, आज पनि प्रतितोला ४०० ले ओरालो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ८०० तोकिएको छ...

फवार्ड माइक्रोफाइनान्सले सार्वजनिक गर्‍यो लगानीकर्ता झुक्याउने वित्तीय विवरण, पुँजी नबढाएर ईपीएस डेढ सय देखायो

काठमाडौं । फर्वार्ड माइक्रोफाइनान्सले भ्रमपूर्ण वित्तीय विवरण सार्वजनिक गरेको छ । राष्ट्रिस्तरको लघुवित्त फर्वार्डले बोनस सेयरपश्चात पुँजी बढाएर देखाउनुको...

३७ करोडको मुद्दामा मुछिएका क्रिप्टोकरेन्सी कारोबारी खड्का २५ लाख धरौटीमा रिहा

काठमाडौं । अबैध क्रिप्टो करेन्सीको कारोबारमा मुद्दा खेपिरहेका दिनेश खड्का २५ लाख धरौटीमा रिहा भएका छन् । अबैध क्रिप्टो...