वर्ग Artha Main

निजी क्षेत्र संकुचित हुँदा राजस्व १३ प्रतिशतले घट्याे, सर्वसाधारण मर्कामा परेः महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका साथै वित्तीय पहुँच वृद्धिका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय...

फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा सङग्रहालय बनाइँदै, लागत एक अर्ब

काठमाडौं । नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् केन्द्रलाई उर्जा सङ्ग्रहालयका रुपमा विकास गरिने भएको छ।...

२१ दशमलव चार प्रतिशतले घट्यो निर्यात

काठमाडाैं। सरकारले निर्यात प्रवर्द्धनका लागि सहजीकरण गरिरहेको भए पनि निर्यात लगातार घट्दो छ । आर्थिक वर्ष २०७९/८० मा नेपालको...

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरीः मुख्यसचिव

काठमाडौं । मुख्यसचिव डा वैकुण्ठ अर्यालले मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य जरुरी रहेको बताएका...

लुम्बिनी केबुलकार प्रदेशको ‘गेमचेन्जर प्रोजेक्ट’

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुटवल र पाल्पालाई जोड्ने गरी कूल पाँच अर्ब लागतको लुम्बिनी केबुलकार प्रदेशकै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोडको ऋणपत्र ल्याउने, ऋणपत्रको अवधि १० वर्ष

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रकम बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन  गर्ने...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार, १ अर्ब ८५ करोड काराेबार

काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आज पाँच दशमलव ८४...

संकटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुखद्वारा राजीनामा

बेरुत । संकटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुख रियाद सलामेहले सोमबार पदबाट राजीनामा दिने भएका छन् । लेबनानको गहिरो विभाजित...

धितोपत्र बोर्डका वार्षिक योजना स् ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०र८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममार्फत...

साउन २३ देखि प्रिमियममा आईपीओ निष्काशन गर्दै रिलायबल नेपाल, प्रतिकित्ता सेयर कति ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खूल्ला गर्ने भएको छ। इन्स्योरेन्सले वैदेशिक रोजगारीमा...