वर्ग Artha Main

स्पेशल प्रि-ओपन सेसनमा कतिमा भयो घोराही सिमेन्ट, थ्रीस्टार हाइड्रोपवार र अप्पर साँङ्गेको पहिलो कारोबार?

काठमाडौं । आइतबार स्पेशल प्रि ओपन सेसनमा घोराही सिमेन्ट, थ्रीस्टार हाइड्रोपावर र अप्पर साँङ्गे हाइड्रोपावरको सेयर पहिलो कारोबार भएको...

चिरख्वा हाइड्रोपावरको आईपीओ निष्काशन, क-कसले आवेदन दिन पाउने?

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आज (साउन २८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले...

भोजपुरका अलैँची कृषक भन्छन्– भाउ बढ्यो, उत्पादन घट्यो

भोजपुर । खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो...

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले साउन २८ गतेदेखि सर्वसाधारणमा आइपीओ निष्काशन गरेको...

देश बनाउने युवाहरुले नै हो, पढ्न विदेश गए पनि फर्किनु होलाः अर्थमन्त्री डा. महत

पाटन । अर्थमन्त्री डा प्रकाशशरण महतले युवाले नै नेपालको रुपान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका...

एमाले महासचिवको प्रश्नः अर्थतन्त्र मन्दीमा छ तर व्यापारीले ४० अर्ब नाफा कसरी कमाए ?

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देश आर्थिक मन्दीमा रहेका बेला व्यापारीहरुले ४० अर्ब नाफा कसरी कमाए भनि...

यो बर्ष इन्धनको माग बढ्ने, पेट्रोलियमको मूल्य आकाशिने

काठमाडौं । अन्तर्राष्ट्रिय उर्जा निकाय (आईईए) ले सन् २०२३ मा पेट्रोलियम पदार्थको विश्वव्यापी माग वृद्धि हुने प्रक्षेपणलाई परिमार्जन गर्दै...

चर्काे ब्याजदर र आर्थिक मन्दिको असरः २१७ उद्योग बन्द

लुम्बिनी ।  गत आर्थिक वर्ष २०७९।८० मा रुपन्देहीमा दुई सय १७ साना उद्योग बन्द भएका छन् । घरेलु तथा...

ग्लोबल आइएमई बन्यो सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंक सबै भन्दा धेरै कर दाखिला गर्ने वाणिज्य बैंकहरुको सूचिको पहिलो नम्बरमा परेको छ ।...

अमेरिकी सहायतामा नेपालमा सञ्चालित आयोजनाहरुको प्रगती समिक्षा बैठक सम्पन्न

काठमाडौं । अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) बीच अमेरिकी सहायतामा सञ्चालित आयोजनाहरुको प्रगती समीक्षा बैठक...