वर्ग Artha Main

पर्यटन प्रवर्द्धनका लागि ढोरपाटनमा महासंघको बैठक, अध्यक्ष ढकालसहित कार्यसमितिले स्थलगत अवलोकन गर्ने

गलकोट । पर्यटन प्रर्वद्धन, सम्भावना र लगानी खोज्ने उद्देश्यले ढोरपाटनमा नेपाल उद्योग वाणिज्य महसंघको बैठक बस्ने भएको छ ।...

असोज २३ देखि आईपीओ निष्काशन गर्दै चिरख्वा हाइड्रोपावर, क-कसले आवेदन दिन पाउने ?

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना...

व्यावसायिक केरा खेतीबाट रानाकाे वार्षिक आम्दानी १६ लाख

कञ्चनपुर । वैदेशिक रोजागरीबाट फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका मोहन राना केरा खेती गरी गतिलो आम्दानी लिन थालेका छन् ।...

सौर्य सिमेन्टको चुनढुङ्गा ढुवानीको अवरोध चार महिनापछि हट्यो

उदयपुर । उदयपुरको कटारी–८ स्थित आहालेको खानीबाट सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्ट प्रालिले चार महिनापछि चुनढुङ्गा ढुवानी गर्ने भएको छ...

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री डा. महत स्वदेश फिर्ता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा सहभागी भएर...

दुई हप्तादेखि बन्द हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु

मकवानपुर । करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने...

९२ अर्ब लगानीको फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग, ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य

काठमाडौं । कालीकोटमा आयोजनास्थल रहेको फुकोट कर्णाली जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए)को स्वीकृतिका लागि आवश्यक प्रक्रिया सुरु...

रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस

अछाम । अछामको पर्यटकीय स्थल रामारोशन विभिन्न ४६ देशका पर्यटकले भरिएको छ । उनीहरु वर्ल्ड रेन्बो फेमली नामक समूह...

एक जनाको भरमा स्वास्थ्य बीमा बोर्ड

गलकोट । बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा छ । ५ जनाको दरबन्दी रहेको बोर्ड...

ओलाङचुङगोलामा ८८ नागरिकलाई सीमा प्रवेशपत्र वितरण, दसैँ तिहारबीचमा टिप्ताला नाका खुल्ने

फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा सिमा प्रवेशपत्र वितरण गरिएको छ । टिप्ताला नाका खुल्ने भएसँगै चीनको रियू आउजाउ...