वर्ग Artha Main
कालीगण्डकी कोरिडोर: ५२ करोड ८६ लाखमा निर्माण सम्झौता भएको बेनी-मालढुङ्गा कालोपत्र
म्याग्दी । मालढुङ्गा–बेनी सडकअन्तर्गत माझीबस्ती–खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत यो खण्ड...
१४ सयले बढ्यो सुनको भाउ, प्रतितोला कति ?
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको...
बजारमा अधिक तरलता, आज ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले एकैपटक बजारबाट ४० अर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अधिक तरलता भएसँगै राष्ट्र...
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आजका लागि अमेरिकी...
निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुन्छः अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुनसक्ने...
८४ वर्षमा पनि गाउँबस्ती डुल्दै व्यापार
कञ्चनपुर । चाउरी परेको अनुहार, सेतै फुलेका दाह्री, जुँगा, झुत्रा पहिरन र साइकलको पछाडि रङ्गीचङ्गी आकर्षक डोरी । यही...
बैंकहरुको मुद्दति निक्षेपमा ३ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुमा ३ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । मंगलबार केन्द्रीय बैंकले...
प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकाय बनाउने सम्बन्धी ऐन सरोकारवालाई बेवास्ता गरेर बन्दैन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवाप्रदायक निकाय बनाउने सम्बन्धी...
राजमार्ग छेउमा मकै पोलेरै जिविका चलाउँदै स्थानीय बासिन्दा
मोरङ । यहाँको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग घर भएका मेघराज बस्नेतले पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा पर्ने बेलबारी–८ स्थित...
३३ अंकले घट्यो सेयर बजार, कारोबार रकम साढे ५ अर्ब बढी
काठमाडौं । साताको तेस्राे कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.०८ अंकले...