वर्ग Artha Main

तारागाउँ रिजेन्सी होटल्सको सेयर कारोबार स्थगन गर्दै नेप्सेले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको सेयर कारोबार स्थगित भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र सूचीकरण विनियमावलीअनुसार...

सुनको मूल्य दैनिक नयाँ रेकर्ड बनाउदै, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य दिनदिनै नयाँ रेकर्ड कायम गरेको छ । आइतबार मात्रै एतिहासीक रेकर्ड कायम गरेको...

उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट बिक्रीका लागि चामल ढुवानी

गोरखा । उत्तरी गोरखाको सिर्दीबास डिपोमा खच्चडबाट ढुवानी गरेर बिक्रीका लागि ढुवानी अनुदानको चामल पु¥याइएको छ । खाद्य व्यवस्था...

तारा गाउँ रिजेन्सी होटलले १५ प्रतिशत लाभांश, बैठकको मिति भने गोप्य

काठमाडौं । तारा गाउँ रिजेन्सी होटल्स लिमिटेडका लगानीकर्ताले १५ प्रतिशत लाभांश पाउने भएका छन् । होटलको सञ्चालक समिति बैठकले...

हिमालयन डिष्टिलरीले २५ प्रतिशत लाभांश दिने, नगद र बोनस कति ?

काठमाडौं । हिमालयन डिष्टिलरीले २५ प्रतिशत लाभांश दिने भएको छ । मंसिर १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले...

पुनहिल घोडेपानी प्राकृतिक सौन्दर्यको खानी

म्याग्दी । हिमाल, पहाडी भूूगोल, सुुर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुुुनहिल क्षेत्र...

चुनावका वाचा पुरा गर्दै विनोद चौधरीः नवलपरासीका उखु किसानले पाए अनुदान बापतको रकम

नवलपरासी । नेपालका उखु किसानको साझा पीडा छ, न उद्योगले उखुको पैसा समयमा दिन्छन्, न त सरकारले उपलब्ध गराउने...

अर्थले प्राधिकरणलाई भन्योः सडक बत्तीको छ अर्ब आठ करोड बराबरको बक्यौता रकम पालिकाबाटै लिनु

काठमाडौं । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असूलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।...

सुनको मूल्य प्रतितोला १ लाख २० हजार माथि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । गत साता लगातार ३ दिन उच्च...

महाकाली सिँचाइ तेस्रो चरणः पाँच प्याकेजमा नहर निर्माणको तयारी

कञ्चनपुर । राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ अन्तर्गत तेस्रो चरणको मूलनहर निर्माण अघि बढाउन थप पाँच वटा प्याकेजमा ठेक्का...