वर्ग Artha Main
११ प्रतिशत नगद लाभांश बाढ्न सिद्धार्थ प्रिमियरले डाक्यो साधारण सभा
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ११ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले ११ प्रतिशत नगद लाभांश...
मौद्रिक नीतिको पाँच बुँदे संशोधन: अब ब्याजदर घट्न नदिने, पुजि कोषलाई राहत
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा मार्फत ब्याजदरमा स्थिरता र बैंकहरुलाई पुजि कोषमा राहत दिएको...
सन् २०२३ मा यूरोपतर्फ हुने रूसी निर्यातमा २ तिहाइले कमी
एजेन्सी । यूरोपेली सङ्घ (इयू) ले रूसी तेल तथा ग्यासको खरिदमा भारी कटौती गरेपछि सन् २०२३ मा यूरोपमा हुने...
१६ बाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर, चार वटाको पुरानै दर
काठमाडौं । फागुन महिनाका लागि १६ वटा बाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । बाणिज्य बैंकहरुले सार्वजनिक गरेको फागुन...
७.६ प्रतिशतले बढ्यो चीनको ग्यास खपत
एजेन्सी । चीनको हरित विकासलाई बढावा दिने प्रयासबीच सन् २०२३ मा चीनको प्राकृतिक ग्यासको खपतमा निरन्तर वृद्धि भएको सरकारी...
हिमालयन रिले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने, ८ अर्ब ३२ करोड पुँजी थपिने
काठमाडौं । मिहालयन रिइन्स्यारेन्य कम्पनीले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको माघ २६...
खनिज पदार्थ उत्खननका लागि १५६ खानीलाई अनुमति प्रदान
काठमाडौँ । नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान...
कम्युनिष्टहरुबीचको एकता आजको आवश्यकता होः खनाल
कास्की । पूर्वप्रधानमन्त्री एवं नेकपा(एकीकृत समाजवादी)का नेता झलनाथ खनालले सरकारले जनताका अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् । समाजवादी प्रेस...
नेपाल व्यवस्थापन संघद्वारा पौडेललाई ‘युथ आईकन रिकग्निशन अवार्ड’ प्रदान
काठमाडौं । नेपालको उद्यमशीलता र आर्थिक क्षेत्रमा नवीनतम योगदान र नेतृत्व प्रदान गरेबापत आद्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडका संस्थापक तथा...
नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल
काठमाडौं । नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल चयन भएका छन् । शुक्रबार सम्पन्न संघको ४३औँ वार्षिक साधारणसभाबाट...