वर्ग Artha Main
आगामी आर्थिक वर्ष ०८१/८२ भित्रै कन्ट्री रेटिङ गर्ने घोषणा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा भित्रै कन्ट्री रेटिङ गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष...
दश महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले...
बैंकिङ प्रणाली सुरक्षित भएमात्रै आर्थिक स्थिरता हुन्छ, बैंक सबल बन्न न्युनतम नाफा हुनैपर्छ: गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकमा आर्थिक स्थिरता हुनको लागि बैंकिङ प्रणाली सुरक्षित र सबल हुन...
६ हजार ७०५ जना सरकारी कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्, भ्रष्टाचार आरोपमा अख्तियारलाई पत्राचार
काठमाडौं । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय पाँच जनाले गत आर्थिक वर्ष २०७९/८० मा आफ्नो सम्पत्ति...
अर्थमन्त्री पुनले गरे बहुपक्षीय विकास साझेदारहरुसँग परामर्श, सहायता बढाउन अपिल
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण...
७ करोड ६५ लाखको कारोबार गर्दै औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सम्पन्न
काठमाडौं । सात करोड ६५ लाख रुपियाँ बराबरको कारोबार गर्दै नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु...
बीमा सुनौं, बीमा बुझौं, बीमा गरौं र ढुक्क रहौं–फोटो फिचर
काठमाडौं । नेपाल बीमा प्राधिकरण स्थापनाको ५६ औं बर्ष पुरा हुन लागेको अवसरमा प्राधिकरणले प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ...
बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क कम्युनिकेसनले प्रालिले विभिन्न समयमा दर्ता गरेका आठ वटा मुद्दाको सुनुवाइ गर्दै...
‘पुराना अर्थमन्त्रीको ६ खर्ब दायित्व बोक्दैछु, म स्वतन्त्र छैन’- अर्थमन्त्री पुन
काठमाडौं । वैशाख– अर्थमन्त्री वर्षमान पुन अनन्तले मनोमानी रुपमा करका दर हेरफेर नहुने बताएका छन् । राजधानीमा आइतबार आयोजित...
म्याक्स इन्टरनेश्नलका सिइओ अकबर हुसेन सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर, साढे ४० करोड बिगो माग दाबी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्याक्स इन्टरनेश्नलका सिइओ अकबर हुसेन सहित ६ जना विरुद्ध मुद्दा दायर गरेको छ...