वर्ग Artha Main
किसानलाई मलका लागि २७ अर्ब ९५ करोड रुपैयाँ
काठमाडौं । सरकारले किसानहरुलाई समयमै गुणस्तरिय मल उपलब्ध गराउन २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।...
अर्थतन्त्रमा क्रमशः सुधार भैरहेको छः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्र्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताएका छन् । आगामी आर्थिक बर्षको बजेट वक्तव्य वाचन...
आर्थिक बर्ष २०८१/८२ को बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री पुन Live
अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्ष २०८१।८२ को बजेट वक्तव्य सार्वजनिक गरेका छन् । गणतन्त्रका...
ढाकाको नयाँ ब्रिफकेशमा तयार भयो बजेट, अर्थ मन्त्रालयबाट निस्किए अर्थमन्त्री पुन
काठमाडौं ।आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको तयारी पूरा भएको छ । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई...
तनहुँमा भएन विकास बजेट खर्च
तनहुँ । तनहुँमा चालु आर्थिक वर्षको दश महिनाको अवधिमा विकास बजेटको खर्च अवस्था कमजोर देखिएको छ । सङ्घीय तथा...
आज आर्थिक वर्ष २०८१/८२ बजेट आउँदै
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसद्मा पेश हुँदैछ । नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले...
न्युरोडका अधिकांस सुन पसलमा तस्करीको सुन बिक्री, बैंकबाट किनिएको १३ प्रतिशत मात्रै
काठमाडौं । न्युरोडका अधिकांस सुन पसलमा तस्करीको सुन बिक्री हुने गरेको तथ्य फेला परेको छ । बैंकिङ प्रणालीबाट खरिद...
बजेटको करिब १५ प्रतिशत रकम सामाजिक सुरक्षामा खर्च
काठमाडौं । नागरिकको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा उपभोगमा सहयोग पु¥याउने उद्देश्यले सरकारले सञ्चालन गर्दै आएको गैर–योगदानमूलक सामाजिक सुरक्षा...
चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले वृद्धि हुन्छः अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताएका छन् । आइतबार...
निजी क्षेत्रको मनोबल उकास्ने वर्षमान अस्त्रः पुँजी बजारको लाभकर घटाउने, अन्तिम कर घोषणा गरिदिने
काठमाडौं । निजी क्षेत्रको मनोबल उकास्दै अर्थतन्त्रलाई गति दिने योजनामा लागिरहेका अर्थमन्त्री वर्षमान पुनले पुँजी बजारको लाभकर घटाउने र...