वर्ग Artha Main
दिनदिनै बढ्न थाल्यो सेयर बजार, २१ अर्ब कारोबारलाई बेक्र गर्ला ?
काठमाडौं । अर्थमन्त्री विषणु पौडेल असार ३१ गते सोमबार नियुक्त भएदेखि बजार र कारोबार रकम दुबै बढेको छ ।...
कोइलाबास भन्सार कार्यालयले राजस्व लक्ष्यभन्दा ३९ प्रतिशत बढी सङ्कलन
दाङ । दाङको एक मात्र भन्सार कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको...
नयाँ फोटो टाँस्नका लागि मात्रै सरकार बनाएका होइनौँ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरु फोटो टाँस्नका लागि मात्रै सरकार नबनाएको बताएका छन । बिहीवार सिंहदरबारमा...
गत आवमा साढे ५ खर्ब आन्तरिक राजश्व संकलन, चालु आवमा ७०१ अर्बको लक्ष्य
काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०८०/०८१ मा ५ खर्ब ३१ अर्ब रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको छ ।...
शुक्रबार मौद्रिक नीतिः सेयर, घर जग्गा र अटोमोबाइल क्षेत्रका लागि ‘स्पेशल प्याकेज’
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोली (शुक्रबार ४ गते) मौद्रिक नीति ल्याउने भएको छ । राष्ट्र बैंकका गभर्नर, डेपुटी...
सरकारले गत आवमा गर्याे ५ खर्ब ३१ अर्ब आन्तरिक राजश्व संकलन
काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ मा ६ खर्ब ७७ अर्ब रुपैयाँ आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखे पनि लक्ष्य...
जीवन बिमा कम्पनीहरुले वर्षभरीमा उठाए १ खर्ब ५६ अर्ब ३१ करोड बिमा शुल्क, निर्जिवन बिमा कम्पनीहरुको ४१ अर्ब १६ करोड
काठमाडौं । १४ जिवन बिमा कम्पनीहरुले आर्थिक वर्ष २०८०/०८१ मा १ खर्ब ५६ अर्ब ३१ करोड बिमा शुल्क संकलन...
संसदका दुई ठूला दलहरु मिलेर सरकार निमार्ण गर्दा लगानीकर्तामा उत्साह बढेको छ : महासंघ अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसदका दुई ठुला दलहरु मिलेर सरकार निर्माण गर्दा लगानीकर्ता, उद्योगी तथा आम...
आज पनि बजारबाट ५० अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक
काठमाडौं । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले साउन २ गते(आज) पनि ५० अर्ब रुपैयाँ उठाउँदै छ ।...
अर्थमन्त्रालयका दुबै सचिव गम्भिर नैतिक संकटमा, धनीराम र शिवलाल पनि मुछिए
काठमाडौं । अर्थ मन्त्रालयका २ सचिवसहित कर्मचारीहरु नैतिक संकटमा परेका छन् । मन्त्री अनुसार करको फरक फरक दर निर्धारणमा...