वर्ग Artha Main
लुब्रिकेन्ट ‘भिडोल’ अब नेपालमै उत्पादन हुने, प्लान्टमा ५० करोड लगानी
धनुषा । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३, लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजको उद्योग शुभारम्भ भएको छ । शनिबार एक...
फेसबुक र स्पोटिफाईले युरोपेली सङ्घको गर्यो आलोचना, एआई सम्बन्धी अस्पष्ट निर्णय गरेको आरोप
काठमाडौं । मेटा र स्पोटिफाईलगायत कम्पनीको समूहले डाटा गोपनीयता र आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को सन्दर्भमा खण्डित र असङ्गत निर्णय गरेको...
अमेरिकी केन्द्रीय बैंकले ब्याजदर आधा घटायो, मूल्य वृद्धि घट्ने र रोजगारी बढ्ने विस्वास
काठमाडौं । फेडरल रिजर्भले बुधबार (असोज २ गते) ब्याजदर घटाएको छ । सन् २०२० पछि पहिलो पटक फेडरल रिजर्भले...
३५ करोडमा मोटरेवल पुल बनेपछि झोलुङ्गे पुल प्रयोगविहीन
तुलसीपुर । कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल नै स्थानीयका लागि आवतजावतको...
आन्तरिक रावस्व कार्यालय झापाले २ महिनामा उठायो ५० करोड राजस्व
झापा । आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन...
टिजि अटोले गर्यो एकै वर्ष झण्डै ३ अर्बको कारोबार, गत वर्षभन्दा २ अर्ब ७३ करोड बढी
काठमाडौं । टिजि अटो ग्रुप कम्पनीले एक वर्षमा करिब ३ अर्ब रुपैयाँ कारोबार गरेको छ । केयर रेटिङ एजेन्सीले...
बजारबाट फेरि २५ अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट फेरि २५ अर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अधिक तरलता भएसँगै राष्ट्र...
वाणिज्य बैंकहरुबाट ७१ अर्ब ६९ करोड सेयर लोन प्रवाह, कुनबाट कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा वाणिज्य बैंकहरुबाट ७१ अर्ब ६९ करोड रुपैयाँ बढी सेयर...
१० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैन : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन् । बुधबार...
एनसेल फाउन्डेसन स्थापना गर्ने घोषणा, एकै वर्ष २० करोड सामाजिक कार्यमा खर्च गर्ने
काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरु सञ्चालन गर्न...