वर्ग Artha Main

४० करोडमा निर्माणाधीन १ सय ३२ केभीको बुर्तिबाङ सबस्टेशन उच्च जोखिममा

बागलुङ । भारी वर्षाका कारण पहिरोले १ सय ३२ केभी बुर्तिबाङ सबस्टेशनको पर्खाल बगाएको छ । पहिरोले ढोरपाटन नगरपालिका–२...

राजविराज भन्सारले उठायो लक्ष्यभन्दा कम राजस्व, भदौमा १९ लाख मात्र

सप्तरी । केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको...

मह बेचेर वार्षिक १४ लाख आम्दानी गर्दै बाँकेकी नन्दकला

बाँके । कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक १४ लाख आम्दानी गर्दै आएकी छिन् ।...

पहिरोले ३ करोड बढी लागतमा बनेको खानेपानी आयोजनामा क्षति, पानी वितरण प्रभावित

तनहुँ । बिहीबार रातिदेखि परेको अविरल वर्षाले व्यास नगरपालिका–१ स्थित भादगाउँ खिरखादी खानेपानी आयोजनाअन्तर्गत मुहानमा मुख्य पाइपमा क्षति पुगेको...

हवाई उडानमा नयाँ रेकर्ड कायम : एकै दिनमा साढे ५ सय उडान

काठमाडौं । सङ्घीय राजधानी काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज...

पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँट पाकेको धानले पहेँलपुर देखिएको थियो । लहलह झुलेर सुनौलो देखिएका धान...

सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति, जनजिवन कष्टकर बन्दै

कमलामाई (सिन्धुली) । वर्षासँगै सुनकोसी नदीमा आएको बाढीले सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० वटा पुलमा क्षति पुर्‍याएको छ...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भाटभटेनीका संचालक मिन बहादुर गुरुङको १ करोड ११ लाख सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भाटभटेनी सुपर मार्केटका संचालक मिन बहादुर गुरुङले १ करोड ११ लाख ११...

 आयल निगमले घटायो पेट्रोल, मट्टितेल, डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजल पेट्रोल र मट्टितेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर नयाँ...

बाढीले इमाडोलको उद्योगमा १ करोड बढीको क्षति

ललितपुर । अविरल वर्षासँगै आएको बाढीले यहाँको ललितपुर महानगरपालिका–२, इमाडोल क्षेत्रमा ठूलो परिमाणमा क्षति पुर्याएको छ । यस क्षेत्र...