वर्ग Agriculture/Business

धानको बीउ नपाएपछि महोत्तरीका किसान हैरान

महोत्तरी । भर्खरैको वर्षाले खेतमा राम्रो चिस्यान भएपछि यहाँका किसान धानको ब्याड राख्ने तयारीमा छन् । भरपर्दो बीउ नपाउँदा...

सवा अर्ब लगानीमा ग्राण्ड सेन्ट्रल होटल सञ्चालनमा आउँदै, पायो आइआरएन डबल बी माईनस र एफोर रेटिङ

काठमाडौं । सुनसरीमा निर्मित फाइभ स्टार होटल ‘ग्राण्ड सेन्ट्रल होटल प्रालि’ले ‘आइआरएन बीबी (डबल बी माईनस)’ र ‘आइआरएन ए४’...

व्यवसायीहरुले गुणस्तरीय काम नगर्दा जिल्लामा विकास योजना लैजाने वातावरण छैन : सांसद तामाङ

काठमाडौं । नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले निर्माण व्यवसायीहरुले गुणस्तरिय काम गर्न छाडेको बताए । शनिबार निर्माण व्यवसायी महासंघ...

अनुदानसँगै प्राविधिक सहयोग पाउँन थालेपछि कोदारका किसान व्यावसायिक कृषिमा आकर्षित

भोजपुर । भोजपुर नगरपालिका–७ वडा कार्यालय कोदारले किसानका लागि ‘प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेपछि यहाँका किसान व्यावसायिक कृषिमा आकर्षित हुँदै...

गर्मीका कारण रानी मौरीले अण्डा पार्न छाडेपछि बाँकेका किसान चिन्तित, रुखको छहारीमा घार

नेपालगञ्ज । अत्यधिक गर्मीले बाँकेमा मौरीलाई बाँच्नका लागि कठिनाइ भएपछि रुखको छहारीमा लगेर राख्न थालिएको छ । लामो समयदेखि...

केराखेतीबाट वार्षिक ३ करोड आम्दानी गर्दै म्याग्दीका किसान

म्याग्दी । बेनी नगरपालिका–२ खबराका तेजेन्द्र कार्कीले धान रोप्ने खेतमा केराखेती विस्तार गरेका छन् । विगत छ वर्षदेखि व्यावसायिक...

मौरीघार उद्योग सञ्चालनबाट वार्षिक २५ लाख कमाउँदै पोखराका लामिछानेले

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछाने मौरीपालनमा जोडिएको १८ वर्ष बित्यो । वि.सं २०६३ मा दस हजारको...

दूधमा आत्मनिर्भर बन्यो काभ्रे, दैनिक साढे २ लाख लिटर दूध काठमाडौ निर्यात

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–११ ख्याकुस्थित सावित्री थापाको घरमा २०७७ सालमा नगपालिकाले दिएको पाडा ल्याएपछि हाल लैनो भैँसी भएको छ...

बाख्रापालन व्यवसायबाट वार्षिक ५ लाखभन्दा बढी आम्दानी गर्दै पोखराका सुवेदी

गण्डकी । पशुपालन व्यवसाय थोरै युवाको कम रोजाइमा पर्दछ । युवाहरु विदेशीने क्रम बढी रहेको अवस्थामा यहाँको एक दम्पती...

आर्थिक मन्दीका कारण चितवनकाे इँटा उद्योग पूर्ण रुपमा बन्द

चितवन । जिल्लामा सञ्चालित इँटा उद्योग बन्द भएका छन् । विगतमा ४४ वटासम्म उद्योग सञ्चालनमा रहेको इँटा उद्योग अहिले...