वर्ग Agriculture/Business
जुम्लाका उत्पादन, कैलालीमा व्यापार
कैलाली । कालिकोटकी हंशिला बमलाई हिजो आज यहाँ स्याउ बेच्न व्यस्त रहेकी छिन । माइतीघर जुम्ला भएकी हंशिला त्यहाँका...
सरकारले चाडवाड लक्षित सुपथ मूल्य पसल असोज ७ गतेबाट सञ्चालन गर्ने
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले चाडवाड लक्षित सुपथ मूल्य पसल आगामी असोज ७ गतेबाट सञ्चालन...
कृषि पेशालाई मर्यादित बनाउन अझै धेरै काम गर्न बाँकी छ : मन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषिलाई व्यवसायिकरण गर्न र किसानको कृषि पेशालाई मर्यादित बनाउन धेरै कामहरु...
जलवायु परिवर्तनको असरले कृषि तथा खाद्य प्रणालीलाई थप चुनौतिपूर्ण बनायो: उपराष्ट्रपति यादव
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तनको असरले वन, कृषि तथा खाद्य प्रणालीलाई थप चुनौतिपूर्ण बनाएको बताएका छन् ।...
विदेशी काठ आयात प्रतिस्थापनमा सांसदहरुको जोड
काठमाडौं । सांसदहरुले स्वदेशी काठको उत्पादन बढाएर विदेशी काठ प्रतिस्थापनमा जोड दिएका छन् । आज बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै...
सयौं भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला, पाउँछन् १ लाख ५० हजार तलव
म्याग्दी । सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन् । हातमा कहिल्यै नछुट्ने लठ्ठी र...
इथानोलको मूल्य एक महिना भित्र तोक्छौं : मन्त्री भण्डारी
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थमा इथानोल मिश्रको नीतिमा धेरै अघि बढिसकेको बताएका छन्...
निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याउँदा लगानी निरुत्साहित हुन्छ : चेम्बर
काठमाडौं । निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान सच्याउन नेपाल चेम्बर अफ कमर्सले मुख्यसचिव एकनारायण अर्यालसमक्ष ध्यानाकर्षण...
तरकारीखेतीबाट वार्षिक १५ लाख आम्दानी गर्दै कञ्चनपुरका खड्का
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका ५० वर्षीय वीरबहादुर खड्का डेढ दशकदेखि तरकारीखेती गर्दै आएका छन् । सुरुआतमा उनी...
सडकको पहुँचसँगै गाउँघरको निगुरो सहरका भान्सामा
भोजपुर। भोजपुरका ग्रामीण भेगका खोलाखोल्सीमा पाउने निगुरो बिक्री हुन थालेको छ । सडकको पहुँच विस्तार भएसँगै गाउँघरमा खेर गइरहेको...