वर्ग Agriculture/Business
अब कुनैपनि नागरिकले खाद्य अभाव झेल्नुपर्दैन : उद्योगमन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अब कुनैपनि नागरिकले खाद्य अभाव झेल्नु नपर्ने बताए । सोमबार खाद्य...
जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द
पर्वत । विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि पर्वतको एक विकट गाउँमा सञ्चालन भएको अल्लो प्रशोधन गर्ने...
विदेशी बजारमा पुग्न थाल्यो कर्णालीको अदुवा र बेसार
सुर्खेत । कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ । अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार...
महोत्तरीमा बढ्यो धान उत्पादन, गत वर्षभन्दा ३७ हजार मेट्रिक टन बढी
जलेश्वर । महोत्तरीमा यसवर्ष धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख मनिष पालका अनुसार गत वर्षको...
फ्लोरिकल्चर एशोसिएसनको नयाँ कार्यसमिति चयन, अध्यक्षमा श्रेष्ठ निर्वाचित
काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालको विशेष चुनावी साधारण सभाले राजेश भक्त श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको...
पुन: नगदेबालीको पहिचान बनाउँदै उखुखेती, समयमै भुक्तानी पाएपछि किसान उत्साहित
सर्लाही । उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी पाउँदा सर्लाहीको बागमती नगरपालिका–१, मिलनचोक निवासी रामहरी पाण्डेलाई सुरुमा त पत्याउनै मुस्किल...
‘मेरो देश, मेरो उत्पादन’ नारालाई सरकारले राष्ट्रिय अभियानका रुपमा अघि बढाउँछ : उद्योगमन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘मेरो देश, मेरो उत्पादन’ नारालाई सरकारले राष्ट्रिय अभियानका रुपमा अघि बढाउने...
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ । सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा आज...
भरियाले धानेको खुम्बु क्षेत्रको ढुवानी: आम्दानीको मुख्य स्रोत मान्दै भारी बोक्न बाध्यता बेरोजगार युवा
सोलुखुम्बु । खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा सय किलोको काठ । पसिनाले निथ्रुक्क भिजेको शरिर । आकाश कुलुङको...
लामो समयसम्म ठेक्का लाग्न नसक्दा ७ करोडको काठ वन कार्यालयमै कुहिँदै
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन...