पाँच युवाको २५ लाख लगानीमा गाउँमै खुल्यो काष्ठ तथा कागज उद्योग खोटाङ । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका पाँच युवाले काष्ठ उद्योग तथा नेपाली कागज उद्योग स्थापना गरेका छन्[...]