वर्ग Agriculture/Business
कौसी खेतीमा रमाउँदै रामपुरका महिला
रामपुर । लटरम्म फलेका घिरौँला, करेला, काँक्रा, सिमी जस्ता तरकारीले घरका छत भरिएका छन् । पाँचतला माथिका छतमा हरियाली...
सुनसरी–मोरङ औद्योगिक करिडोरमा फेरी १२ घण्टा लोडसेडिङ
काठमाडौं । देशको पुरानो सुनसरी–मोरङ औद्योगीक करिडोर क्षेत्रमा पुनः लोडसेडिङ सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले मौखिक सूचनाका...
वैशाख १५ देखि राजधानीमा जुत्ता चप्पलको व्यापार प्रबद्र्धन मेला, ५० प्रतिशतसम्म छुट पाइने
काठमाडौँ । वैशाख १५ देखि राजधानीको भृकुटीमण्डपमा वृहत जुत्ता चप्पल तथा छालाको उत्पादनको मेला लाग्ने भएको छ । फुटवेयर...
सजिलो छैन कृषि व्यवसाय
विराटनगर । बाँझो जग्गा भाडामा लिएर सुरु गरिएको कृषि व्यवसाय व्यवसायी टेन्टु शेर्पाका लागि सहज लागेको छैन । सानोस्तरबाट...
खेतबारी बाँझै, ११ अर्बको फलफूल आयात
काठमाडौँ । जनजीविका, रोजगारी र आर्थिक एवं सामाजिक रुपान्तरणको प्रमुख आधारका रुपमा रहेको कृषि मुलुकको अर्थतन्त्रको एक प्रमुख क्षेत्र...
कृषि वन विकास कार्यक्रमले फेरियो विपन्न किसानको जीवनस्तर
सर्लाही । सर्लाहीमा कृषि वन विकास कार्यक्रम प्रभावकारी देखिएको छ । जमिनको वहुउपयोग, आयआर्जन तथा जीविकोपार्जन सुधार र वातावरण...
नौ महिनामा ६० अर्बको खाद्यान्न आयात, जुनेलोसमेत किनेर खान थालेपछि……
काठमाडौँ । नेपालको कूल कृषियोग्य भूमिमध्ये सात प्रतिशत खेतीयोग्य जमिन बाँझो छ । कृषि विकास मन्त्रालयका अनुसार देशभर कूल...
मकै बालीमा फौजी कीराको प्रकोप
गलेश्वर । म्याग्दीमा लगाइएको मकै बालीमा उम्रिनेबित्तिकै फौजी कीराले नोक्सानी गरेपछि यहाँका किसान समस्यामा छन् । कीराका कारण यस...
आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन
चितवन । आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन हुन बाध्य भएका छन् । भारतसहितका देशबाट निर्वाधरुपमा औषधि...
बागलुङमा व्यवसायिक स्ट्रबेरी खेती सुरु
गलकोट । विसं २०५४ मा गोलभेडा खेतीका विषयमा धेरैलाई ज्ञान थिएन । २४ वर्षपछि अहिले गोलभेडा धेरैको अनिवार्य प्रयोग...