वर्ग Agriculture/Business
चामलमा आत्मनिर्भर बन्न ‘धान मिलको स्तरोन्नति’, यसो भन्छन् व्यवसायी र विज्ञ
जनकपुरधाम । नेपाल कृषि प्रधान देश भए पनि भान्छामा पाक्नेदेखि पकाउने चिजवस्तु आयात गर्नु हरेक नेपालीको बाध्यता हो ।...
वित्तिय संस्थाका कारण व्यवसायीहरु समस्यामा परे, आत्मदाह गर्नुपर्ने अवस्था आयोः चेम्बर
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक गतिविधी सहज बनाउन सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । मुलुकमा...
सरकारले बन्द भएका उद्योग सञ्चालन गर्ने वातावरण बनाउँछः मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले बन्द भएका उद्योग सञ्चालनको वातावरण बनाउने बताएका छन् । मिडिया...
बारामा यस वर्ष २ अर्ब ३७ करोड रुपैयाँ बराबरको आलु उत्पादन
कलैया । बारामा यस वर्ष कृषकले विभिन्न जातको आलुखेती गरी कुल १ लाख २१ हजार अर्थात ६२.५ मेट्रिक टन...
घाँस खेतीबाट मनग्य आम्दानी गर्दै दाङका किसान, वर्षिक ३५ लाखको घाँस बिक्री
देउखुरी । घोराही–६ का खुसल डाँगी पेसाले शिक्षक हुन् । बिहान बेलुकाको समय सदुपयोग गरेर एक भैँसी, १० वटा...
एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री, अझै अपेक्षाअनुसार बजार मूल्य नपाएको गुनासो
वालिङ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट १४ करोड रुपैयाँ आम्दानी गरेको छ । व्यावसायिकरुपमा सुन्तला...
विदेशबाट फर्केर काष्ठकला उद्योग सञ्चालन, मासिक २ लाख आम्दानी गर्दै रसाइली
धनकुटा । सीप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन्...
बैंकहरुका कारण प्रेम आचार्यसहित आधा दर्जन बढी व्यवसायीले आत्म हत्या गरेः श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग बाणिज्य संघ काठमाडौंले बैंकहरुका कारण आधा दर्जन भन्दा बढी व्यवासयीहरुले आत्महत्या गरेको आरोप लगाएको छ...
मुलुकको समष्टिगत आर्थिक संरचनात्मक रूपान्तरणः आजको आवश्यकता
मुलुकको अर्थतन्त्रलाई निर्वाहमुखी परिप्रेक्ष्यबाट स्तरोन्नति गरी उत्पादनशील, परिवर्तनशील, गतिशील, लचिलो एवम् आन्तरिक उत्पादन अभिवृद्धिमार्फत निर्यातमुखी अर्थतन्त्र निर्माणको परिकल्पना वर्तमान...
विदेशबाट फर्केर कृषि र पशुपालन व्यवसायमा जुट्दै भोजपुरका युवा
भोजपुर । भोजपुरमा विदेशबाट फर्केका युवा व्यावसायिक कृषि तथा पशुपालनमा जुटेका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि...